२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

प्रदेश नं. १ घेदुङमा रेख बहादुर तामाङ

दैलो न्युज दैलो न्युज
पुस ३, २०७६ ११:५६ मा प्रकाशित
प्रदेश नं. १ घेदुङमा  रेख बहादुर तामाङ
ShareTweetPin

मोरङ्ग २ पौष २०७६: नेपाल तामाङ्ग घेदुङ प्रदेश नं. १ को अध्यक्ष रेख बहादुर तामाङ (मोरङ) निर्वाचित भएका छन् दुइ दिनसम्म चलेको अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ । अध्यक्ष पदको लागि भएको निर्वाचनमा ८९ मत ल्याई रेख बहादुर तामाङ (मोरङ) निर्वाचित भएका छन् भने अर्का प्रत्यासी सन्तवीर तामाङले ५९ मत प्राप्त गरे ।

उद्योग वाणिज्य संघ मोरंङको सभाहलमा भएको बन्दसत्रले उपाध्यक्षमा विपिन तामाङ (संखुवासभा) र लिलामाया पाख्रिन (भोजपुर), सचिवमा तिलक तामाङ (झापा), सह-सचिवमा रुपेन्द्र घिसिङ (पांचथर), कोषाध्यक्षमा जानुका पाख्रिन (सुनसरी) लाई सर्वसम्मत चयन गरेको छ । प्रादेशिक सदस्यहरुमा टिका बहादुर पाख्रिन (इलाम), दिना कुमारी घिसिङ (ताप्लेजुङ), एकराज तामाङ (ओखलढुङगा), हिमसरी तामाङ (सोलुखुम्बु), कृष्ण कुमार तामाङ (तेह्रथुम), लोक बहादुर थिङ (सुनसरी), निमा तामाङ (पांचथर), विजेन्द्र तामाङ (भोजपुर), धन बहादुर तामाङ (संखुवासभा), मदन कुमार डुम्जन (झापा), जस बहादुर तामाङ (झापा), गोविन्द योञ्जन (खोटाङ), अर्जुन घिसिङ (उदयपुर), तस्विर मोक्तान (उदयपुर), गंगाराम गोम्देंन (धनकुटा), गोकुलसिंह योञ्जन (धनकुटा) लाइ सर्वसम्मत चयन गरेको घेदुङ निवर्तमान प्रादेशिक सचिवालय सदस्य पदम बहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us