२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

तामाङ समुदायले यो वर्षको सोनाम ल्होछार आन्दोलन कै रुपमा मनाउने

दैलो न्युज दैलो न्युज
पुस १२, २०७६ १६:३० मा प्रकाशित
तामाङ समुदायले यो वर्षको सोनाम ल्होछार आन्दोलन कै रुपमा मनाउने
ShareTweetPin

काठमाण्डौ, १२ पुस : तामाङ समुदायको सास्कृतिक पर्ब सोनाम ल्होछारमा दिइँदै आएको सार्वजनिक विदा सरकारले गत बर्षदेखि कटौती गरेकोमा गम्भीर असहमति जनाउँदै यो बर्ष पनि आन्दोलन कै रुपमा ल्होछार मनाउने भएका छन् । नेपाल तामाङ घेदुङको संघिय सभाहलमा विभिन्न तामाङ संघ, संस्थाहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बिदा कटौती गरेको विरोध स्वरुप ल्होछार पर्वको मूल ब्यानरको माथिल्लो भागमा कालो पोतेर ‘सरकार, सोनाम ल्होछारको सार्वजनिक बिदा कायम गर !’ भन्ने एक सुत्रीय माग प्रष्ट देखिने गरी राखिने घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले बताए । हामीले सरकारलाई बिदा कायम गर्न धेरै आग्रह ग¥यौ तर सुनुवाई भएन उनले भने, सरकारलाई खबरदारी गर्दै तामाङ जनतालाई सचेत गराउन पनि आन्दोलनको रुपमा ल्होछार मनाउन लागेका हौ, उनले भने ।

सोनाम ल्होछार राष्ट्रिय मूल आयोजक समितिले संसारभरिका सबै तामाङ संघ/संस्थालाई ल्होछार पर्वको मूल ब्यानरको माथिल्लो भागमा कालो पोत्न र बिदा पुनस्थापनको माग स्पष्ट राख्न आग्रह गरेको छ । बैठकले नेपाल तामाङ घेदुङ संयोजक र राष्ट्रिय घेदुङ सह-संयोजक रहेको १०० बढी तामाङ संस्थाहरु सदस्य संस्था रहने गरी मूल आयोजक समिति गठन गरेको छ । समितिले आगामी माघ ११ र १२ गते काठमाडौंको टुँडिखेलमा सोनाम ल्होछार – २८५६ (जिवा/नाम्युङ ल्हो) तथा तामाङ साँस्कृतिक महोत्सवलाई बिगत बर्षमा भब्यताका साथ सम्पन्न गर्ने आयोजकले बताए ।

यसबर्ष ल्होछारको मूल नाराः ‘सोनाम ल्होछारको प्रबर्द्धन, हाम्रो साँस्कृतिक एकताको मूल नारा ! ताम्सालिङ प्रदेशको स्थापना, हाम्रो राजनीतिक एकताको मूल अभिभारा !!’ तय गरिएको घेदुङका महासचिव महितकुमार तामाङले बताए ।

बैठकमा नेपाल तामाङ घेदुङका संघीय कोषाध्यक्ष रुपबहादुर योन्जन, तामाङ कलाकार संघका महासचिव बिश्व दोङ, नेपाल तामाङ संस्कृति घेदुङका महासचिव छेवाङ तेन्जिङ लामा, तामाङ चलचित्र संघका अध्यक्ष बिकु ठोकर, तामाङ डाजाङका अध्यक्ष फुलकुमार बोम्जन, राष्ट्रिय घेदुङका कावा महासचिव प्रविण बल, राष्ट्रिय कलाकार संघका अध्यक्ष शुक्र लामा, सञ्चारकर्मी कर्म लामा र मोहन घिसिङ लगायतले सुझाव प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, सोही बैठकमा अन्तर्राष्ट्रिय चन्द्र पात्रो निर्धारण समितिका संयोजक खेन्पो गुरु सोनाम ग्युर्मे तामाङले यसबर्षको ल्हो फिर्ने पहिलो दिन वि. सं. २०७६ माघ ११ गते, ई.सं. २०२० जनवरी २५ का दिन परेको आधिकारिक पत्र पनि घेदुङ अध्यक्ष मोहन गोले र राष्ट्रिय घेदुङ अध्यक्ष बीरबहादुर योन्जनलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us