२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

पोखरामा “१० औ पोखरा महोत्सव” सुरु (फोटो फिचर सहित)

दैलो न्युज दैलो न्युज
माघ १, २०७६ ०२:४४ मा प्रकाशित
पोखरामा “१० औ पोखरा महोत्सव” सुरु (फोटो फिचर सहित)
ShareTweetPin

पोखरा, २९ पौष २०७६: युनाइटेड क्लबको आयोजनामा हुने “१० औ पोखरा महोत्सव” आज बाट सुरु भएको छ। “शिक्षा, स्वास्थ्य , खेलकुद तथा पर्यटन प्रवर्द्धनको लागि ” भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव माघ १२ गते सम्म चल्नेछ ।

महोत्सव पोखराको रंगशाला गेट देखी महोत्सव स्थल अमरसिंह चौर सम्म झांकी तथा ¥यालीको आयोजना गरिएको थियो । १५ वटा झांकी र १ सय ६६ जटा र्याली सहभागी उक्त र्याली तथा झांकीमा झांकी तर्फ रामबजार पुन समाज पोखरा प्रथम, डढुवा दुर्छा लम्जुङ तमु समाज द्धितिय, ताङतिङ दुधपोखरी तमु समाज तृतिय र बांझापाटन तमु समाज र ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयले शान्तवना स्थान हासिल गर्न सफल भएका थिए । त्यसैगरी ¥यालीतर्फ पाेंचोको तमु समाज प्रथम, जुरे भुमे तप्रे तमु समाज बांझापाटन १३ द्धितिय र मान्द्रेढुंगा आमा समुह पोखरा १४ तृतीय स्थान र लक्ष्मीटोल आमा समुह पोखरा १५ र भद्रकाली दिदीबहिनी समुह पोखरा १२ ले सान्तवना स्थान हासिल गरेका छन । झांकी तथा ¥यालीमा दुवै विद्या तर्फ प्रथम हुनेले नगद १५ हजार, द्धितियले १० हजार, तृतियले ५ हजार र शान्तवना स्थान हासिल गरे ।

महोत्सवमा सांस्कृतीक कार्यक्रम तर्फ मंगलवार लोकदोहोरी तर्फ सुरेन्द्र गुरुङ, टेक क्षेत्री, कृष्ण सुवेदी, रेशम निर्दोष, ज्योती लोहनी, दिलु लामा, बसन्ती थापा मगर लगायतको प्रस्तुती रहेको थियोभने पप कन्सर्ट तर्फ द फेयर मेसिन र ब्लाक रोजको प्रस्तुती रहेको थियो ।

महोत्सवमा बुधवार लोक दोहोरी तर्फ राजु गुरुङ, तारापति सुवेदी, श्रीराम अधिकारी, प्रदीप त्रिपाठी, सरस्वती लामिछाने, लक्ष्मी नेपाली लगायतको प्रस्तुती रहनेछभने पप कन्सर्ट तर्फ मंगोलियन हर्ट ( राजु लामा ), प्रोभर्स र हास्य ब्यंग्य तर्फ शिवहरी बैरागी र दमन रुपाखेतीको प्रस्तुती रहनेछभने डढुवा दुर्छा लम्जुङ तमु समाजको सांस्कृतिक प्रस्तुती रहने छ ।

महोत्सव अवधिभर बुद्धिचाल प्रतियोगिता, विद्यालय स्तरिय सामुहिक लोकनृत्य प्रतियोगिता र विद्यार्थी, अभिभावक र शिक्षकले सामुहिक रुपमा बसेर हेर्नुपर्ने सचेतनामुलक कखरा नामक वृत्तचित्र समेत प्रस्तुत हुनेछन ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

गायक राजु लामाको स्वरमा रहेको सेलो गीत  ‘सैलुङेले मेलैमा….’ को ३ बुँदे सहमतिमा विवाद टुंगियो

गायक राजु लामाको स्वरमा रहेको सेलो गीत ‘सैलुङेले मेलैमा….’ को ३ बुँदे सहमतिमा विवाद टुंगियो

सांस्कृतिक रुपान्तरणको निमित्त अन्तराष्ट्रिय लिम्बु टिकटक नृत्य प्रतियोगिता– मौसम लिम्बू(फूलेन्देको बाउ)

सांस्कृतिक रुपान्तरणको निमित्त अन्तराष्ट्रिय लिम्बु टिकटक नृत्य प्रतियोगिता– मौसम लिम्बू(फूलेन्देको बाउ)

प्रभावन जे र अन्जना गुरुङ को “बरको छायाले ” गित डिजिटल बजारमा सार्वजनिक

प्रभावन जे र अन्जना गुरुङ को “बरको छायाले ” गित डिजिटल बजारमा सार्वजनिक

काेराेना भाईरसबाट बच्न आभा आर को “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा

काेराेना भाईरसबाट बच्न आभा आर को “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा

नेपाली मौलिक संस्कृति झल्काउने खाडो भिडियो बजारमा

नेपाली मौलिक संस्कृति झल्काउने खाडो भिडियो बजारमा

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us