हेटौंडा, ४ माघ २०७६: तामाङ्ग समुदयाको महान पर्व तामाङ्ग सोनाम ल्होछार २८५६ औ जीवा ( मुसा) वर्गको अवसरमा बागमती प्रदेश सरकारले प्रदेश भरि शुक्रबार सार्वजनिक बिदा दिने भएको छ
प्रदेश मन्त्रिपरिषद्को पौष २७ गते बसेको बैठकको निर्णयले बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट निकालिएको विज्ञप्तिमा उल्लेख छ
प्रतिक्रिया लेख्नुहोस्:-