२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

राणादेखि ओलीसम्म: नेत्रित्व फरक तामाङ्ग शोषण कायमै

दैलो न्युज दैलो न्युज
माघ ११, २०७६ ०२:२४ मा प्रकाशित
राणादेखि ओलीसम्म: नेत्रित्व फरक तामाङ्ग शोषण कायमै
ShareTweetPin

पोखरा, ११ माघ २०७६: तामाङ्ग समुदायको महान पर्व एबम नेपालको राष्ट्रिय पर्व तामाङ्ग सोनाम ल्होछार मंजुश्री संवत २८५६ औ जीवा ल्हो (मुसा वर्ग) को आजबाट सुरु भएको छ । आज राती ११ बजेबाट फाग ल्हो (सुङ्गुर वर्ष) को समाप्त भै जिवा ल्हो (मुसा वर्ष) को प्रारम्भ भएको छ ।

नेपाल बहुजातीय , बहुभाषिक , बहुधार्मिक , बहुसास्कृतिकले भरिपूर्ण विविधता पूर्ण देश हो । हामि सबैको पहिचान नै राष्ट्रको पहिचान हो त्यसकारण हामि आफ्नो पहिचानको सरक्षण गर्न लाग्नु पर्दछ । सरकारले ल्याएको भिजिट नेपाल २०२० लाइ सफल पार्नको लागि सस्कृतिको मुख्य भूमिका रहन्छ । हामि हाम्रो बहुसास्कृतिलाइ विश्वमाझा देखाएर पनि हाम्रो पर्यटन प्रवर्द्धन गर्न सकिन्छ मात्रै सम्बन्धित निकायको ध्यान पुग्नु आवश्यक छ ।

भनिन्छ “एउटा बच्चालाई खेलाउने कुरा दिएन भने एकछिन रुन्छ तर यदि एउटा बच्चालाई सस्कार दिएँन भने जिन्दागी भर रुनु पर्छ” तसर्थ हामी सबैले आफ्नो सस्कार सस्कृति जोगाएर नया पुस्तामा हस्तान्तरण गर्नु पर्दछ ।

हामि सस्कृतिमा भरिपूर्ण हुदाहुदै पनि हाम्रो सम्बन्धित निकाय सस्कृति पहिचानलाइ कुण्ठित पार्न लागिपरेका छन् भन्दा फरक नपर्ला किनकि हिजो बल्लतल्ल सरकारको आखा खुलेर दिएको एकदिनको सोनाम ल्होछारको बिदा वर्तमान सरकारले कटौती गरेको छ जुन महेन्द्र राष्ट्रवादको निरन्तरता हो । यदि यसरि नै महेन्द्रीय शैलीमा सरकार जान्छ भने कुनै दिन नेपालमा फेरी पहिचानको लडाई सुरु हुनेछ जसको जिम्मा सरकार स्वयम् हुनु पर्ने हुन्छ ।

आजको दिनमा १५ लाख तामाङ्ग ले मनाउने चाडमा एकदिनको बिदा नहुनु नै सबैभन्दा दुखदायी कुरा हो । यस विषयमा सम्बन्धित समुदयको नेत्रित्व कर्ताले पनि ध्यान पुर्याउनु आवश्यक छ किनकि हिजो राणा शासनाकाल बाटै शोषित भएर आएका तामाङ्ग समुदाय आजको गणतन्त्र नेपालमा पनि त्यहि हेपाहा , पेलुवा प्रवृतिकै सिकार भएर बस्नु परेको छ भने गणतन्त्रको अर्थ के ?? लोकतन्त्रको अर्थ के? तसर्थ हामी सबैले यस विषयमा समिक्षा गर्नु आवश्यक छ ।

पाकिस्तानले कहिले सोचेको थ्यो होला र कि एक भाषा, एक धर्मको नीति लागु गर्दा बंगलादेश बन्छ भनेर त्यसैले सरकार गम्भीर हुनु आवश्यक छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us