२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

आज २८५६ औ तामाङ्ग पराम्परागत प्रज्ञा दिवस : पोखरामा विविध कार्यक्र्म गरि मनाइयो

दैलो न्युज दैलो न्युज
माघ १६, २०७६ १७:०३ मा प्रकाशित
आज २८५६ औ तामाङ्ग पराम्परागत प्रज्ञा दिवस : पोखरामा विविध कार्यक्र्म गरि मनाइयो
ShareTweetPin

पोखरा,१६ माघ २०७६: २८५६ औ तामाङ्ग पराम्परागत प्रज्ञा दिवस पोखरामा एक कार्यक्रम गरि मनाइएको छ। लोकोंतर लोकवादी विचार अभियान र कोकोम्हेन्दो साहित्य समाजको सयुक्ता आयोजनामा सम्पन्न उक्त कार्यक्रमा लामा गुरुदोय पदम लामा र प्रेम लामाले सयुक्ता दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको थियो ।

प्रज्ञा दिवसको विषयमा प्रकाश पार्दै लोकोतर लोकवादी विचार अभियानका प्रवर्तक धन प्रसाद तामाङ्ग ले हिजो काठमाडौं खाल्डोको तालको पानि निष्कासन गरेर मानव बस्ति बसाउने महान व्याक्तित्व मन्जुश्री कालान्तरमा सरास्वती भएको विचार सप्रमाण सहित राख्नु भयो । हाम्रो समुदाय शैक्षिक रुपमा कम्जोर भएको फाइदा लिदै वास्तविक लुकाउदै जनतामा भ्रम छर्दै पुरुष मन्जुश्रीलाई महिला सरस्वति बनाइएको मा दुख समेत व्यक्त गर्नु भयो  । भाषाको विषयमा बोल्नु हुदै तामाङ्ग ले भन्नु भयो ” भाषाले तामाङ्ग पाना बोक्नु पर्छ यदि त्यो भाषाले तामाङ्ग पन बोक्दैन वा दर्शाउदैं भने त्यो हाम्रो भाषा हुदै होइन “

लोकोतर लोकवादी विचार अभियानका प्रवर्तक: धन प्रसाद तामाङ्ग

कार्यक्रम बोल्दै लामा गुरु प्रेमले ल्होछारको विषयमा रहेको भ्रम हटाउनु पर्ने दर्शाउदै ल्होछार किन मनाउने भन्ने विषयमा आफ्नो विचार व्यक्त गर्नु भयो  । साथै भाषा लिपिको विषयमा रहेको भ्रम चिर्दै हामीले हाम्रो निचोड समयमै निकालेर भाषाको सरक्षण गर्नु पर्ने बताउनु भयो  ।

कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्नु हुदै कोकोम्हेन्दो साहित्य समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति दिपक वाइवा तामाङ्ग ले लोकोतर लोकवादी विचारले गरेको तामाङ्ग मौलिक सस्कार सस्कृति खोज एकदमै प्रसशानिय रहेको बताउदै यस्तो कार्यक्रम गर्दै अबको पुस्तालाई सस्कृति हस्तान्तरण गर्ने बताउनु भयो  ।

  • कोकोम्हेन्दो साहित्य समाजका अध्यक्ष: दिपक वाइवा तामङ्ग

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us