२०७९ साउन २५, बुधबार
August 10, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

मिर्गौला पिडित मनिषालाई तमु समाज बेल्जियमद्धारा १ लाख २३ हजार ९४ रुपैयाँ सहयोग

दैलो न्युज दैलो न्युज
माघ २०, २०७६ १५:०५ मा प्रकाशित
मिर्गौला पिडित मनिषालाई तमु समाज बेल्जियमद्धारा १ लाख २३ हजार ९४ रुपैयाँ सहयोग
ShareTweetPin

हुम तमु

पोखरा, २० माघ

मिर्गौला पिडित मनिषा गुरुङको उपचारका लागि तमु समाज बेल्जियमले १ लाख २३ हजार ९४ रुपैयाँ सहयोग गरेको छ ।

पोखरा १२ नहरमार्गस्थित जनकल्याण तमु समाजमा सोमबार आयोजित कार्यक्रममा तमु समाज बेल्जियमका उपाध्यक्ष गंगा बहादुर गुरुङले मनिषा बचाउ अभियानका संयोजक तथा जनकल्याण तमु समाजका अध्यक्ष इन्द्रबहादुर गुरुङलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

पारिवारिक आर्थिक अवस्था कमजोर कास्की जिल्ला, मादी ७ की मनिषा गुरुङ मिर्गौला पिडित भई उपचारका लागि मनिषा गुरुङ बचाउ अभियानमा करिब ५० लाख रुपैया उपचार सहयोग संकलन पश्चात अभियान बन्द गरे पनि तमु समाज बेल्जियमबाट उपाध्यक्ष गंगाबहादुर गुरुङ मार्फत उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सहयोग रकम ग्रहण गर्दै अभियान संयोजक ईन्द्रबहादुर गुरुङले अभियानका सहयोगी तमु समाज बेल्जियम लगायत सम्पुर्णलाई धन्यवाद दिदै मिर्गौला प्रत्यारोपणका लागि काठमाडौंमा पहल भईरहेको बताउनुभयो। उहाँका अनुसार मनिषालाई ग्राण्डी अस्पतालका चिकित्सक डा.दिव्यसिंहले आफ्नै बाबा नेत्रबहादुर गुरुङको मिर्गौला प्रत्यारोपण गर्नुहुने भएको छ। तर पनि मनिषाको स्तनमा केही समस्या देखिए पश्चात प्रत्यारोपण केही समय पछि हुने उहाँले बताउनुभयो।

कार्यक्रममा तमु समाज बेल्जियमका उपाध्यक्ष गंगाबहादुर गुरुङले आर्थिक अभावले उपचारमा समस्या भएकी गाँउकी चेलीको स्वास्थ्योपचारमा संस्थागत ढंगले तमु समाज बेल्जियमले थोरै भए पनि सहयोग गरेको बताउनुभयो। तमु समाज बेल्जियम मानवीय र सामाजिक सेवाका लागि सधै समर्पित रहेका भन्नुहुदै मनिषाको शिघ्र एवम मिर्गौला प्रत्यारोपणको कामना गर्नुभयो।

कार्यक्रममा मनिषा बचाउ अभियानका अभियन्ताहरु सचिव शेरबहादुर गुरुङ, सि.आई.हरि गुरुङ, बालकृष्ण गुरुङ, दुर्गाबहादुर गुरुङ, मादी गाँउपालिका वडा नं.७ का वडाध्यक्ष लालबहादुर गुरुङ लगायतको विशेष उपस्थिती रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us