२०७९ साउन २७, शुक्रबार
August 12, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

समाजवादी पार्टीको गण्डकी प्रदेश परिषद अध्यक्षमा सुन्दर गुरुङ संविधानको धारा २७४ खारेज नगरे द्वन्द्व निम्तनेः उपाध्यक्ष राई

दैलो न्युज दैलो न्युज
माघ २७, २०७६ १८:४० मा प्रकाशित
समाजवादी पार्टीको गण्डकी प्रदेश परिषद अध्यक्षमा सुन्दर गुरुङ  संविधानको धारा २७४ खारेज नगरे द्वन्द्व निम्तनेः उपाध्यक्ष राई
ShareTweetPin

हुम तमु
पोखरा, २७ माघ
समाजवादी पार्टीको बिसु अभियान अन्र्तगत सोमवार गण्डकी प्रदेश परिषद गठन र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
पहिचानसहितको संघीयता, सुशासन, समृद्धि र समावेशिता नारासहित पार्टी विस्तार तथा सुदृढीकरण अन्र्तगत पोखरा आयोजित भेलाले पार्टीको गण्डकी प्रदेश परिषद अध्यक्षमा सुन्दर गुरुङलाई चयन गर्दै परिषद गठन गरिएको हो। बिसु अभियान अन्र्तगत फागुन १५ गतेभित्र प्रदेश परिषद गठन गर्ने कार्यकालिका अनुसार पार्टीका केन्द्रीय सदस्य तथा परराष्ट्र विभाग सहइञ्चार्ज गुरुङको अध्यक्षतामा प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समितिका पदाधिकारी,प्रदेश सल्लाहकार समितिका सदस्यहरु, प्रदेश विज्ञ परिषद सदस्य, प्रदेश आयोगका सदस्य, जिल्ला समन्वय समितिका अध्यक्ष, विशेष संरचनाका अध्यक्ष र जनसंगठनका प्रदेश अध्यक्षहरु रहने गरी प्रदेश परिषद गठनको घोषणा गरिएको हो।
उक्त कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय समितिका उपाध्यक्ष तथा बिसु अभियानको प्रदेश अनुगमनकर्ता हेमराज राईले मुलुकमा समाजवादी पार्टीको आवाश्यकता, पार्टीको विचार, सिद्धान्त, लक्ष्य र संगठनात्मक पद्धतिका बारेमा प्रशिक्षण दिनुभएको थियो। सबैभन्दा बैज्ञानिक, मुलुक र जनताका लागि आवाश्यक बैकल्पिक राजनीतिक शक्तिको रुपमा समाजवादी पार्टी गठन भएको दावी गर्नुहुदै आन्दोलनहरुको मर्म र उपलब्धिलाई संस्थागत गर्न संविधान संशोधन हुनै पर्ने बताउनुभयो। संविधान संशोधनको क्रममा धारा २७४ खारेज नगरिक मुलुकमा द्वन्द्व निम्तने चेतावनी दिनुभयो। संघीयताको भावना र मर्मको अन्त्यका लागि समावेश गरिएको धारा २७४ तुरुन्त खारेज गरिनुपर्नेमा उहाँले जोड दिनुभयो। नेता राईले भन्नुभयो, समाजवादी अभियान अर्थात आन्दोलन शसक्त गर्न बिसु अभियान हो।
पार्टीका सचिव प्रशान्त सिंहले पहिचान, समावेशीता र पार्टीको प्रचार अर्थात संचार शैलीको बारेमा प्रशिक्षण दिनुहुदै विविधताको मुलुकमा सबै पहिचानहरुको सम्मान, समावेशीतालाई अपनाउनुपर्ने बताउनुभयो। समावेशीता बिना देश देश रहदैन भुगोल मात्र बन्ने उहाँको दावी थियो।
केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज गणेशमान गुरुङले संगठन र बिसु अभियानका बारेमा चर्चा गर्नुहुदै समाजवादी विचारलाई जनताको दिल दिलमा पुर्याउन पार्टीका नेता कार्यकर्ताहरु क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो।
गण्डकी प्रदेश समितिका अध्यक्ष मोति रिजालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मुख्य सचिव हेमन्त थापा मगरले कार्यक्रम संचालन गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us