२०७९ साउन २८, शनिबार
August 13, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

आइबोस वेलनेस सर्टिफाइड ट्रेनिङ सम्पन्न

दैलो न्युज दैलो न्युज
माघ २९, २०७६ १८:३७ मा प्रकाशित
ShareTweetPin

इसरोकार । माघ २९ बुधबार, काठमाडौं । आइबोस ग्लोबल लाइफ इन्टरनेशनल प्रा.लि.ले पहिलोपटक सञ्चालन गरेको “आइबोस वेलनेस सर्टिफाइड ट्रेनिङ” आज सम्पन्न भएको छ । कम्पनीको ट्रेनिङ डिपार्टमेन्टले सञ्चालन गरेको १० दिने ट्रेनिङको आज सफल सहभागीहरुलाई एक समारोहका बिच प्रमाणपत्र वितरण गर्दै सम्पन्न गरेका छन् ।
तालिम कार्यक्रममा सहभागीहरुलाई “वस्तुको प्रत्यक्ष विक्रेता तथा वितरणहरुको आचार–संहिता” र व्यवसायिक नैतिकता, बजार व्यवस्थापन, उत्पदित वस्तुको ज्ञान तथा उत्पेरात्मक प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरुमा ट्रेनिङ डिपर्टमेन्ट डाइरेक्टर तथा मनोविज्ञ रबिन कटुवाल, कानूनविद तिलक भट्टराई, मनिटरिङ एण्ड सोसल मिडिया एक्टीभिटि डाईरेक्टर टेकबहादुर तामाङ, बजार व्यवस्थापक बिरेन्द्र न्यौपाने आदि रहेका थिए । प्रोडक्ट रिसर्च डाइरेक्टर भक्त थोकारले सञ्चालन गरेको प्रमाणपत्र वितरण समारोहलाई एम.डी श्रीबल्लभ नेपाल र एक्जुकेटिभ डाइरेक्टर पूर्व ए.आई.जि. हेमन्तबहादुर पलले प्रशिक्षार्थीहरुलाई बधाई तथा व्यवसायिक कार्यकालको सफलताको शुभकामना दिएका थिए ।
आइबोस ग्लोबल लाईफ इन्टरनेशनल प्रा.लि.ले “ग्रीनबुटी ब्राण्ड उत्पादनहरुको बहार – स्वस्थ्य, सौन्दर्य र समृद्धिको आधार” नाराकासाथ मानव स्वास्थ्यका लागि अति नै उपयागी र लाभदायक ग्रीनबुटी ब्रण्डका उत्पादनहरु प्रत्यक्ष बिक्री प्रणाली अन्तर्गत बजारमा ल्याएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us