२०७९ जेष्ठ ६, शुक्रबार
May 20, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

चलचित्र ‘बैनाबट्टा’ विशेष प्रदर्शन सम्पन्न

दैलो न्युज दैलो न्युज
फाल्गुन २२, २०७६ ०१:४९ मा प्रकाशित
चलचित्र ‘बैनाबट्टा’  विशेष प्रदर्शन सम्पन्न
ShareTweetPin

२१ फागुन, काठमाडौं ।
नेपाली कथानक चलचित्र ‘बैनाबट्टा’ विशेष प्रदर्शनमा आएको छ ।

काठमाडौंको जमल स्थित नाचघरमा भरिभराउ दर्शक माझ औपचारिक कार्यक्रमका साथ प्रिमियर सो सम्पन्न भएको हो । नेपाली समाजको मौलिकता झल्काउने कथावस्तुमा आधारित चलचित्रमा मुख्यगरी लिम्बु जातीको इतिहास, भाषा, सस्कृति र जीवनशैली समेटिएको छ ।

चलचित्रको मुख्य भूमिकामा देवेन्द्र न्यौम्माङ, कविता बान्तवा, बाबु मोक्तान ‘विएल’, रस्मीला तामाङ छन् भने रोमनसिंह अनछङ्बो, कृष्णराज नेम्वाङ, पुष्पराज आङबुहाङ, अर्जुन श्रेष्ठ, पूर्ण पोर्तेल, नरेश वनेम, माया लावती आङदेम्बे, सिता लिम्बु लगायतको अभिनय रहेको छ ।

सुम्हात्लुङ फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘बैनाबट्टा’मा ताप्लेजुङ, इलाम र पाँचथरका लिम्बु गाउँको दृष्य देख्न पाइनेछ ।

करीब ४० लाख लगानीमा तयार भएको चलचित्र बैनाबट्टाले आदिबासी जनजातीको पहिचान गराउन विशेष भुमिका रहने चलचित्रका निर्माता प्रेमराज लावतीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us