२०७९ साउन २७, शुक्रबार
August 12, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

कोरोना त्राशको मौका छोपी पेट्रोलियम पदार्थको मूल्य समायोजनमा सरकारको डकैतः श्रेष्ठ

दैलो न्युज दैलो न्युज
चैत्र ७, २०७६ १०:१६ मा प्रकाशित
कोरोना त्राशको मौका छोपी पेट्रोलियम पदार्थको मूल्य समायोजनमा सरकारको डकैतः श्रेष्ठ
ShareTweetPin

काठमाडौँ, ७ चैत्र । समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले कोरोनाका कारण जनता सडकमा ओर्लंदैनन् भनेर सरकारले पेट्रोलियम पदार्थमा ठगेको बताएका छन् । उनले राजधानीमा भएको एक कार्यक्रममा बोल्दै भने, ‘अहिले विज्ञहरूले बताए अनुसार अन्तराष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मागभन्दा आपूर्ति बढी छ । त्यसको मूल्य ६८ प्रतिशत घटेको छ, तर नेपालमा ९ प्रतिशत मात्र घटाएको छ । यो मूल्य समायोजनमा भएको सरकार र आयल निगमको नाफाखोर प्रवृत्ति मात्र नभई गैरजिम्मेवारीपना पनि हो ।’

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा तुरुन्त बढाउने तर घट्दा भने तद्अनुरूप नघटाउने प्रवृत्ति लोककल्याणकारी राज्यको वकालत गर्ने ओली सरकारलाई सुहाउने कुरा होइन । उनले भने, ‘सरकारले २०७३ जेठ महिनादेखि बूढीगण्डकी पूर्वाधार विकास करका नाममा पेट्रोल, डिजेल र हवाई इन्धन आयात गर्दा भन्सार बिन्दुमै प्रतिलिटर पाँच रुपैयाँका दरले कर लिन थालेकोमा कोरोना भाइरसको त्राश फैलिरहेको बेला २०७६ फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकासका नाममा अतिरिक्त पाँच रुपैयाँ थोपरेर प्रतिलिटर दश रूपैयाँ पुर्याएको छ । संसद् छलेर गरिएको उक्त स्वेच्छाचारी निर्णय जनतामाथिको घात हो । यो कोरोना भाइसरको कारण जनतामा त्राश फैलिरहेको बेला सरकारले गरेको डकैत हो ।’
सरकारको यो निर्णयका कारण सर्वसाधारणको जनजीवनसँग सम्बन्धित खाद्यान्न, तरकारी, दूध तथा दुग्धजन्य पदार्थ, औषधी लगायत दैनिक उपभोग्य वस्तु र उत्पादन क्षेत्रमा चौतर्फी प्रभाव परेको उनले बताए ।

कोभिड-१९ नेपालमा प्रवेश हुन नदिन सरकारसँग सहकार्य गर्न तयार
समाजवादी नेता श्रेष्ठले आफ्नो पार्टी विश्वमा कोभिड-१९ नामले झण्डै १६२ देशमा संक्रमित भइरहेको कोरोना भाइरस नेपालमा प्रवेश हुन नदिनका लागि सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताउँदै भने, ‘कोरोना भाइरसले अहिले नेपालमा पनि सन्त्रासको वातावरण सृजना गरेको छ । नेपाल सरकारले यसको नियन्त्रणका सन्दर्भमा देशको कुनैपनि भागमा २५ जनाभन्दा बढी भेला नहुन अनुरोध गरेको छ । मानव जीवनभन्दा माथि राज्य र पार्टीका कार्यक्रम, भेला आदि हुन सक्दैन । यस्तो संकटको घडीमा नेपाल सरकारसँग सहकार्य गर्न र त्यसको नियन्त्रणका लागि सहयोग गर्न समाजवादी पार्टी तयार छ ।’
सहअध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो पार्टीले देशव्यापी रूपमा पार्टी विस्तार तथा सुदृढीकरण (विसु) अभियान चलाइरहेको सबैलाई जानकारी नै छ । अब सबै तहका समितिहरूले कोभिडविरुद्धको अभियानमा आआफ्नो तहका सरकारसँग सहकार्य गरी अगाडी बढ्नु पर्दछ । त्यसैले २५ जनाभन्दा बढी उपस्थित हुने पार्टीका सबै भेला, प्रशिक्षणहरू स्थगित गर्नु पर्दछ । तर बढी त्रास र भ्रम फैलाउने हेतुले नेपालमा पनि महामारी नै भित्रिसकेको जस्तो होहल्लाको पछाडी लाग्नु हुँदैन ।’ उनले भने, ‘विसु अभियान अन्तर्गतका ससाना जरुरी भेटघाट, बैठक तथा पार्टी समायोजन कार्यक्रमहरू जारी नै रहने छ ।’

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us