२०७९ साउन २९, आइतवार
August 14, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

आज मधेसी मोर्चाको वैठक बस्दै,

दैलो न्युज दैलो न्युज
माघ १५, २०७३ ०५:३४ मा प्रकाशित
आज मधेसी मोर्चाको वैठक बस्दै,
ShareTweetPin

इसरोकार संवाददाता  माघ १५, काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको मिति केही दिन भित्रै घोषणा हुने बताईरहेका बेला आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको वैठक बस्दैछ । निर्वाचन सम्बन्धि कानुन बनाउने कामलाई तीव्रता दिइएको र केही दिन भित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने प्रधानमन्त्रीको भनाई छ ।

तर, संविधान संशोधन र सरकारको चुनावी तयारीपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नयाँ रणनीति बनाउन थालेको छ । मोर्चाले आफूहरुको माग समेटेर संविधान संसोधन गर्न सरकारलाई अल्टिमेटम दिने तयारी गरेको छ । सरकारले भने मधेशी मोर्चाका माग समेत समेटेर संशोधन प्रस्तावमाथि पुरक प्रस्तावको तयारी गरेको छ ।

शुक्रबार बसेको मधेसी मोर्चाको बैठकले माघ महिनाभित्र आफूहरुका माग सम्बोधन गरेर संविधान संसोधन गर्न अल्टिमेटम दिने तयारी गरेको थियो । प्रमुख दलहरु संविधान संसोधन भन्दा पनि निर्वाचनमा बढी केन्द्रीत भएकाले मोर्चाले संसोधनका लागि अल्टिमेटम दिन लागेको जनाएको छ ।

बैठकपछि राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले संविधान संसोधन प्रक्रिया अघि नबढाएसम्म निर्वाचन प्रक्रिया अघि बढ्न नदिने बताएका थिए । उनले सरकारले आफूहरुको माग पूरा गर्नुको सट्टा स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन सच्याउने कुरा गरेर झुक्याउन खोजेको आरोप पनि लगाएका थिए ।

मोर्चाले सरकारसँग भएको तीन बुँदे सहमतिका विषयमा स्वेतपत्र जारी गरेर फागुनबाट आन्दोलन गर्ने तयारीसमेत गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us