२०७९ साउन २८, शनिबार
August 13, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

‘लकडाउन’ खुकुलाे बनाउँदै जाने जर्मन चान्सलरकाे भनाइ

दैलो न्युज दैलो न्युज
बैशाख ४, २०७७ ०३:२३ मा प्रकाशित
ShareTweetPin

काठमाण्डौ – जर्मन चान्सलर एन्जेला मर्केलले लकडाउन खुकुलो बनाउँदै लैजाने घोषणा गरेकी छिन् । लकडाउन खुकुलो पारे पनि व्यक्तिगत दुरीसहितका नियम भने कम्तीमा आउँदो मे ३ सम्म अर्थात् वैशाख २१ सम्म कायम रहने मर्केलले बताइन् । उनले सार्वजनिक यातायात तथा पसल पुग्ने व्यक्तिलाई अनिवार्य मास्क (मुखावरण) लगाउन सुझाव दिएको बीबीसीले जनाएको छ । यस्तै आउँदो २२ गतेदेखि स्कुलहरु पनि खोल्ने तयारी गरिएको उनले बताइन् ।

German Chancellor Angela Merkel addresses a news conference at the chancellery in Berlin, Germany, February 27, 2018. REUTERS/Hannibal Hanschke – RC12033B1980

धार्मिक सभासहित ठूला सार्वजनिक कार्यक्रम भने आउँदो अगस्ट ३१ अर्थात् भदौ १५ सम्म बन्द रहने मर्केलको भनाइ छ । यस्तै बार, क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा साङ्गीतिक कार्यक्रम स्थलहरु पनि बन्द नै हुनेछन् । जर्मन सरकारका अनुसार अहिलेसम्म एक लाख २७ हजार पाँच सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार दुई सय ५४ जनाको ज्यान गएको छ । तर वल्डोमिटरले भने जर्मनमा एक लाख ३४ हजारभन्दा धेरैमा सङ्क्रमण भएको र ७२ हजार ६ सय उपचारपछि निको भएका जनाएको छ । यस्तै तीन हजार आठ सयभन्दा धेरैको ज्यान गएको जनाएको छ । 

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us