२०७९ जेष्ठ ६, शुक्रबार
May 20, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

म मरिसकेकाे छैन भाइ

दैलो न्युज दैलो न्युज
बैशाख ९, २०७७ ०७:१० मा प्रकाशित
म मरिसकेकाे छैन भाइ
ShareTweetPin

माफी चहान्छु भाइ
तिमीलाइ ठुलाे पीर चिन्तामा पारें
सांच्चै पीरमा त हामीले सरकारलाइ पारेका छाैं
भाइराहत मांगेर,नांगाे खुट्टा हजाराै माइल हिडेर,
गरीबी देखाएरविवशता देखाएर,नांगाेपन देखाएर ।

भनिरहेछन् यिनले हाम्राे बेइज्जत गरिराछ,
यिनलाइ नांगाे खुट्टा हिडेर गांउ जानुपर्ने,
भाेकभाेकै हिडेर तमाशा देखाउनु पर्ने,
स्टे हाेम, स्टे सेफ भनेकाे हाेइन,
यिनलाइ बाहिर हिडेर नाटक देखाउनु पर्ने,
समाज बिराेधी तत्व हुन् यी,यिनिहरू नभए देश स्वर्ग बनिसक्थ्याे ।
हाे भाइ केही समय अघि त हाे नि,
मजदुरकाे लागि देश स्वर्ग हुन्छ भनेकाे,
हाम्राे मुखियाकाे तस्वीर पाेल पाेलमा मैले नि टांगेकाे,
नयां युगकाे सुरूवात भएकाे,
देश स्वर्ग जस्तै बनेकाे,
काेही भाेकै बस्न नपर्ने,
काेही नांगै बस्न नपर्ने,
मजदुरकाे सुरक्षा ग्यारेन्टी भएकाे ।
कमता खुशी त भएकाे थिइनँ म त्याे दिन भाइ।

हाे भाइ,
इट्टा भट्टाकाे साहुले निकाले देखि,
म सडकछाप भएकै हाे, बेखर्ची भएकै हाे,
सुन्याथें मजदुरकाे कुनै देश हुदैन, जात हुदैन, धर्म हुदैन,
यिनीहरू अन्तर्राष्ट्रिय हुन्छन्,
यिनिहरू सर्वरहारा हुन्,
म पनि बास बिहिन भएँ भाइ ।

बेसाहारा म हाम्रै तल्ला घरे साइलाकाे छाप्राेमा अाेत लाग्न गएकाे पनि हाे भाइ ।

अन्नकाे दाना सकिएपछि, खल्ती रितिए पछि,
राहतकाे लाइनमा लागेकै हाे
वडामा नाम लेखाउन गाकै हाे
वडाले भन्याे घर भाडामा बसेकाे प्रमाण ल्याएर अाउ
बिचरा साइला गुठीकाे जग्गामा टहरा हाल्नेले
कहाँकाे प्रमाण ल्याअाेस र भाइ ।

खल्ती खाली र मुखमा माँड लाउने केही नभएपछि,
मध्यरातमै निस्केकाे छु भाइ,
चाेक चाेकमा गाैडा गाैडामा पुलिसकाे डण्डा खादै अाउदैछु,
काेशीकाे किनारै किनार हिड्दैछु,
काेशीकाे पानीले भाेक मेट्दै,
हिडिरहेछु,  म मरिसकेकाे छैन भाइ

लेखक मकर ब. तामाङ घिसिङ सुनकोसी गाउपालिका वडा न 5 मुल्खर्क

नोट:याे रचना राजु स्याङतानकाे दाइ हराएकाे सुचनाकाे प्रत्युत्तरकाे रूपमा तयार पारिएकाे हो

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

कृष्णप्रसाद !!!!

कृष्णप्रसाद !!!!

लकडाउन डायरी : नाइट ड्युटी

लकडाउन डायरी : नाइट ड्युटी

आखिर मैले जोखिम मोलेर हाकिमको चुलो बल्दा मेरो चै निभ्नै पर्ने दिन कहिलेसम्म रहने ??

आखिर मैले जोखिम मोलेर हाकिमको चुलो बल्दा मेरो चै निभ्नै पर्ने दिन कहिलेसम्म रहने ??

आदिवासीवादबारे : सिङ्ग मोक्तान तामाङ

आदिवासीवादबारे : सिङ्ग मोक्तान तामाङ

हलो र गोरु हराए गाउँमा, ट्याकटरले जोतेको खेतमा के उब्जनी होला र ?

हलो र गोरु हराए गाउँमा, ट्याकटरले जोतेको खेतमा के उब्जनी होला र ?

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us