१४ वैशाख, काठमाडौं । झापाको बाह्रदशीमा थप एक जना कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
यस संगै कोरोना संक्रमित संख्या ५२ पुग्यो ।
प्रतिक्रिया लेख्नुहोस्:-