२०७९ साउन २८, शनिबार
August 13, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

कोरोना कहर : मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९ सय ९७, संक्रमितको संख्या ३० लाख नजिक

दैलो न्युज दैलो न्युज
बैशाख १५, २०७७ ०३:२५ मा प्रकाशित
बुधबार एकै दिन ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ हजार नाघ्यो
ShareTweetPin

१५ बैशाख, काठमाडौं । दिनानुदिन रुपमा बढीरहेको कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या २ लाख ६ हजार ९ सय ९७ जना पुगेको छ ।

हालसम्म विश्वभर फैलिएको कोरोना भाईरसबाट २९ लाख ९४ हजार ७ सय ६१ जनामा कोरोना संक्रमित देखिएको छ । त्यस्तै उपचार पछि निको भएर घर फर्कनेको संख्या ८ लाख ७८ हजार ८ सय २० जना रहेको छ भने पछिल्लो तथ्याङ्क अनुसार कोरोनाबाट सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार ४ सय १३ जना पुगेको छ । त्यस्तै संक्रमितको संख्या ९ लाख ८७ हजार १ सय ६० जना पुगेको छ । अमेरिका पछि बढी संक्रमित भएको स्पेनमा २ लाख २६ हजार ६ सय २९ जना रहेको छ भने मृत्यु हुनेको संख्या २३ हजार १ सय ९० जना रहेको तथ्याङ्कमा उल्लेख छ । १ लाख भन्दा बढी मानिस संक्रमित हुने देशहरु इटालिमा १ लाख ९७ हजार ६ सय ७५, फ्रान्समा १ लाख ६२ हजार १ सय, जर्मनमा १ लाख ५७ हजार ७ सय ७०, बेलायतमा १ लाख ५२ हजार ८ सय ४० र टर्किमा १ लाख १० हजार १ सय ३० जना रहेको छ । १० हजार भन्दा माथि संक्रमित हुने देशहरुमा भने इरान, चीन, रसिया, ब्राजिल, क्यानाडा, बेल्जियम, नेदरल्याण्ड, स्वीजरल्याण्ड, भारत, पेरु, पोर्चुगल, इक्वीडर, आयरल्याण्ड, स्वीडेन, साउदी अरेबिया, इजरायल, अष्ट्रिया, मेक्सिको, सिंगापुर, जापान चिली, पाकिस्तान, पोल्याण्ड, रोमानिया, दक्षिण कोरिया, बेलारुस, दुबई, र कतार रहेका छन । त्यस्तै ५ हजार भन्दा बढी मानिसको मृत्युहुने देशहरु इटालिमा २६ हजार ६ सय ४४, फ्रान्समा २२ हजार ८ सय ५६, जर्मनमा ५ हजार ९ सय ७६, बेलायतमा २० हजार ७ सय ३२, इरानमा ५ हजार ७ सय १० र बेल्जिएममा ७ हजार ९४ जना रहेका छन भने ५ हजार भन्दा कम र १ हजार भन्दा बढी मृत्यु हुने देशहरुमा भने मेक्सिको, स्वीडेन, आयरल्याण्ड, स्वीजरल्याण्ड, नेदरल्याण्ड, क्यानाडा, ब्राजिल, चीन र टर्कि रहेका छन ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us