२०७९ साउन २५, बुधबार
August 10, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

हिमाली साँस्कृतिक परिवारद्धारा ११ कलाकारलाई खाद्यान्न सहयोग

दैलो न्युज दैलो न्युज
बैशाख १५, २०७७ १४:१८ मा प्रकाशित
ShareTweetPin

पोखरा, १५ बैशाख ।
कोभिड १९ कोरोना भाइरसले विश्वमा महाव्याधिका कारण नेपाल लकडाउन छ। महिना अघिदेखिको लकडाउनले नागरिकहरुमा दिन दिनै समस्या थपिदै गएको छ।यसैक्रममा हिमाली साँस्कृतिक परिवारले खाद्यान्न अभावमा परेका कलाकारहरुलाई सोमवार राहत स्वरुप खाद्यान्न वितरण गरेको छ।
लोक सँस्कृति संरक्षण र विकासका लागि क्रियाशील पोखरा ९ पुरानो बसपार्कस्थित हिमाली साँस्कृतिक परिवारले सोमवार पोखरा १५ नयाँ गाँउमा आयोजित कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका ११ जना कलाकारहरुलाई एक एक बोरा चामल, दाल, तेल, नुन, सोयबिन लगायतका खाद्यान्न वितरण गरेको हो। खाद्यान्न समस्यामा रहेका कलाकारहरुलाई परिवारका अध्यक्ष मेनकाजी गुरुङले खाद्यान्न वितरण गर्नुभएको हो।
उक्त खाद्यान्न राहत वितरणमा रामबजारस्थित समाज विकास समितिले दुई जना कलाकारहरुका लागि खाद्यान्न वापत रकम उपलब्ध गराएको हिमाली साँस्कृतिक परिवारका कोषाध्यक्ष महादेव पोखरेलले जानकारी दिनुभयो। सोमवार वितरण खाद्यान्न राहत एक जना कलाकारलाई दूइहजार बराबरको सहयोग गरेको उहाँले बताउनुभयो।  
कोरोना महामारीका कारण लामो लकडाउनले कलाकारहरु समस्यामा परेकाले क्लवको तर्फबाट कलाकारहरुलाई सहयोग गरेको र परिवारका कुनै कलाकारलाई आगामी दिनमा पनि समस्या परे हिमाली साँस्कृतिक परिवारले आभिभावकत्व प्रदान गर्ने अध्यक्ष मेनकाजी गुरुङले बताउनुभयो।
यसअघि हिमाली साँस्कृतिक परिवारले आइतवार कोरोना भाइरस नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकालाई २० हजार एक रुपैया सहयोग गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us