२६ बैशाख, काठमाडौं । नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना भाईरस संक्रमितको संख्या १०२ पुगेको छ ।
पछिल्लो नतिजा अनुसार नेपालगञ्जका १६ बर्षिया पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता विकास देबकोटाका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा पोजेटिभ आए पछि संक्रमितको संख्या १०२ पुगेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-