३ जेठ, काठमाडौं ।नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या मृतक १ सहित २ सय ८१ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-