२०७९ साउन २५, बुधबार
August 10, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

रुकुम हत्याकाण्डको विरोधमा सिन्धुपाल्चोकमा प्रदर्शन

दैलो न्युज दैलो न्युज
जेष्ठ १९, २०७७ १७:०१ मा प्रकाशित
रुकुम हत्याकाण्डको विरोधमा सिन्धुपाल्चोकमा  प्रदर्शन
ShareTweetPin

लामोसाँघु, सिन्धुपाल्चोक : १९ जेष्ठ २०७७:

रुकुम हत्याकाण्डका विरोधमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकामा प्रदर्शन गरिएको छ । हत्यामा संलग्न दोषीहरुलाई कडा कारवाहीको माग गर्दै आज सुनकोशी, ठोकर्पाका दलित समुदायले प्रदर्शन गरेका हुन् । उनीहरुले उक्त घटनामा संलग्न अपराधीको पहिचान गरि तत्काल सजाय दिन सरकारसँग माग गरेका छन् ।

वडा नं १ र २ का दलित समुदायले विभिन्न सन्देशमुलक प्लेकार्ड बोकी ठोकर्पा गाउँ परिक्रमा गरि कोणसभा गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै उनीहरुले हत्यारालाई कानुन अनुसार कारवाही नगरे दलित समुदायले चरणबद्ध आन्दोलन गर्ने चेतावानी दिए । दलित अगुवा बिनोद सेन्चुरीले रुकुम हत्याकाण्ड दलितको मात्रै नभएर न्यायप्रेमी गैरदलितको पनि भएको भन्दै जातका आधारमा हत्या गर्नु अति निन्दनीय र क्रुर अमानवीय अपराध भएको बताए ।

दुर्गम गाउँ ठोकर्पाका दलित समुदायका दर्जनौ व्यक्तिहरुले निकालकोे प्रर्दशनमा गैरदलित समुदायका व्यक्तिहरुले पनि साथ दिएका थिए । उनीहरुले हत्यारालाई कारवाही गर्न ढिला भएको भन्दै सामाजिक दुरी कायम गर्दै शान्तिपूर्वक प्रर्दशन गरेका छन् । उनीहरुले वडा नम्बर १ का अध्यक्ष नेत्र कार्कीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

गत जेठ १० गते प्रेमिका लिन गएका नवराज बिक र उनका साथीहरुको सामूहिक रुपमा हत्या भएको थियो । मल्ल थरकी प्रेमिकाका अभिभावक र गाउँले मिलेर नवराज र उनका साथीहरुलाई घरेलु हातहतियार, ढुङगामुढा गरि लखेटेर हत्या गरि भेरीनदीमा फालेको अभियोग छ ।

जाजरकोट नगरपालिका ४ का नवराज बिक, गणेश बुढा, सन्दिप बिक, वडा नम्बर ११ का लोकेन्द्र बिक, स्कुम पश्च्यिम चौरजहारी नपा १ का टिकाराम सुनारलाई चौरजहारी नपा ८ सोतीका स्थानीयले आक्रमण गरि हत्या गरेको आरोप छ । भेरी नपा ११ का गोबिन्द शाही अझै बेपत्ता छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us