२०७९ जेष्ठ ४, बुधबार
May 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

रूकुम हत्याकाण्ड तथा एमसिसिको विषयमा प्रधानमन्त्रीलाई लिम्बुवानको ज्ञापन–पत्र

दैलो न्युज दैलो न्युज
जेष्ठ २३, २०७७ १४:५५ मा प्रकाशित
ShareTweetPin

दमक/२०७७/०२/२३गते,
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले ९ जिल्लाको प्रशासन कार्यालयहरु मार्फत रुकुम चौरजहारीमा भएको हत्याकाण्डमा संलग्न दोषीलाई कारवाहीको माग सहित प्रधानमन्त्रीको कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । सोही ज्ञापन पत्रमा एमसिसिको बारेमा जनताले बुझ्ने गरी स्पष्ट श्वेतपत्र जारी गर्नका लागी समेत माग गरिएको छ ।
शुक्रबार दिउँसो जिल्ला प्रशासन ताप्लेजुङ्, पान्थर, इलाम, झापा, धनकुटा, तेह्रथुम, संखुवासभा त्यसैगरी धरान इ.प्र.का., उर्लाबारी इ.प्र.का., दमक इ.प्र.का. लगायत स्थानहरुबाट ज्ञापन पत्र बुझाएका छन । लिम्बुवान मञ्च लगायत अन्य प्रान्तीय मञ्चहरुको तर्फबाट आफ्नो दृष्टिकोण र माग सहित प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गरिएको पत्रमा यि जायज मागहरु तत्काल पुरा गरियोस् साथै वार्ता बहसको लागि मञ्च सधै सकारात्मक रहेको संघीय अध्यक्ष कुमार लिङदेन ‘मिराक’ र सम्बन्धित जिल्ला अध्यक्ष लगायत केन्द्रीय नेताहरुको हस्ताक्षरद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा उल्लेखित मागहरुः
गत २०७७ जेष्ठ १० गते जाजरकोटको भेरी न.पा. ४ बस्ने बर्ष २१ को नबराज बिक (प्रेमी)ले आफ्ना साथीहरु सहित रुकुम चौरजहारी न.पा. ८ बस्ने बर्ष १७ की सुस्मा मल्ल ठकुरी (प्रेमिका)लाई भेटन जाँदा सम्पूर्ण गाउलेहरु भेला भई ‘यो तल्लो जातको मान्छे फेरी हाम्रो छोरी लिन आयो’ भन्दै नबराज बिक, टिकाराम सुनार, गणेश बुढा, सन्दिप बिक, लोकेन्द्र सुनार, गोबिन्द शाही लगायतलाई कुटपिट गरि ६ जना युवाहरुको हत्या गरेर नजिकैको भेरी नदीमा फ्याली क्रुर, अमानविय, जातीय नरसंहारको यस संघीय मञ्च तथा प्रान्तीय मञ्चहरुद्वारा घोर आपत्ती, भत्र्सना र बिरोध गर्दछ । यस हत्याकाण्डमा संलग्न दोषीहरुलाई हत्या र जातीय बिबेध सम्बन्धी कसुरमा कडा भन्दा कडा कार्बाही गरियोस् र दलित शिल्पी समुदाय उपर यस्तो घटना फेरी कहिल्यै दोहोरिन नदिन संविधान संसोधन गरि ‘दलित शिल्पी गैर भौगोलिक प्रान्त’ स्थापना गरियोस ।
लिपुलेक, लिम्पियाधुरा, कालापानी सहितको नयाँ नक्शा संबिधानमा समाबेश गर्न सरकारले संबिधान संसोधन गर्न तयारी गरेकोमा सरकारलाई धन्यबाद दिदै यस मञ्चले बिगत लामो समय देखि संघर्ष गर्दै आएको १०+१ प्रान्त लिम्बुवान, खम्बुवान, शेर्पा, तामाङसालिङ, नेवा, तमुवान, मगरात, खसान, थरुहट, मधेश र दलित (शिल्पी) गैर भौगोलिक प्रान्तहरु पनि अनिबार्य रुपमा संबिधान संसोधनमा समाबेश गरियोस् ।
एम सि सि के हो ? भनेर नेपाली जनतालाई प्रस्ट हुनेगरी सरकारले श्वेत–पत्र जारी गर्नुपर्छ । उक्त श्वेत–पत्र उपर नेपाली जनताहरुले आ–आफ्नो राय प्रस्तुत गर्छन् तब मात्र यस बारेमा निर्णय लिइनु पर्दछ ।
सिमा बिबाद, कोरोना महामारी, जातीय विभेद सम्बन्धि हत्या, मातृभाषा र १०+१ को सवाल, भ्रस्टाचार, एमसिसि आदि बिषयले देश गम्भीर मोडमा पुगेकोले यस बारेमा सर्बपक्षीय गोलमेच सम्मेलन तत्काल आयोजना गरियोस् ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us