२८ जेठ, काठमाडौं । नेपालमा बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय ७९ जना संक्रमित थपिएका हुन् ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । तीमध्ये ६७४ जना डिस्चार्ज भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-