२०७९ बैशाख ३१, शनिबार
May 14, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

हलो र गोरु हराए गाउँमा, ट्याकटरले जोतेको खेतमा के उब्जनी होला र ?

दैलो न्युज दैलो न्युज
जेष्ठ ३०, २०७७ ०७:१६ मा प्रकाशित
हलो र गोरु हराए गाउँमा, ट्याकटरले जोतेको खेतमा के उब्जनी होला र ?
ShareTweetPin

केशबराज चौंलागाँई

३० जेठ । आत्मा निर्भर कृषि भनेर समवन्धित निकायहरु ढ्वाङ पिटिरहेका छन । उता कृषकहरु दिनानुदिन पर निर्भर बनाईंदै छ । देश काल परिस्थिति, भुगोल, हाम्रो रितिथिति परम्परा आदिलाई पटक्कै वास्था नगरेर मुर्खता शव्दको अपमान हुनेगरी हामी मुर्खता गरिरहेका छौं ।
विशेषगरि पहाडी भुभागमा प्रत्येक घरमा एकहल गोरु हुन्थे, थोरै जग्गा हुनेहरुले एक, एकवटा गोरु पालेर हल वांधेका हुन्थे । स्थानीय सामाग्रीको प्रयोग गरेर हलो जुवालगायतका औजारहरु तयार गरिन्थ्यो । श्रम वाहेक लगभग शून्य लागतमा चलेको थियो हाम्रो कृषि प्रणाली । एकजना हली भए जमीन जोत्ने कार्य सम्पन्न हुन्थ्यो । गोरुसंग बातमार्दै सुस्तरी काम गर्दा दुनियाले अनुभुत गर्न नसक्ने मनोरन्जन प्राप्त हुन्थ्यो । गहिरो जोतिने हुंदा वर्षै पिच्छे फरक फरक माटोको रस खान पाउँदा खाध्यन्न स्वस्थ र प्राकृतिक हुने गर्दथ्यो । किसानहरु दीर्घजीवी हुन्थे । विषादीहरुको प्रयोग नहुंदा वातावरणीय स्वच्छता कायम रहन्थ्यो । स्थानीय वीउविजनको संरक्षणले माटोको शक्ति ह्रास भएको थिएन । प्रत्यक्ष आम्दानी कम देखिए पनि लागत शून्य हुने हुंदा नोक्सानी पटक्कै थिएन ।

अचेल कृषीको यान्त्रीकरण तिव्र गतिमा अगाडि बढेको छ । कृषि फेरि पनि निर्वहामुखी नै छ । कतै कतै व्यबसायिक खेती शुरु भएको त छ तर वजारको शुनिश्चितताको अभावले वास्तविक किसानहरुको लागत डुवानमा परेको छ । कतै कालो धनलाई श्वेत वनाउने मनसायले कथित कृषिफार्महरु स्थापना गरेको पनि देखिन्छ तिनीहरु पनि कागजी मुनाफामा मात्र रमाएका छन । फार्म उराठिला छन । सरकारी अनुदान पचाउंन भने शफल भएका छन त्यस्ता कृषि फारमहरु वास्तविक किसानका फार्महरुको सरकारी अनुदानमा पहुंच पुगेको देखिन्न । ९०५ किसान निर्वहामुखी कृषिमा व्यस्त छन । अव यो यान्त्रीकरणको हौवाले निर्वहा समेत नहुने अवस्थामा गुज्रिरहेका छन साना किसानहरु । त्यसैले उनीहरु विकल्प खोज्न बाध्य भएका छन । खेतवारी बंझिदै गएका छन ।
हलोलाई हाते ट्रयाक्टरले विस्थापन गरिरहेको छ । कम्तीमा ५०,००० मूल्य पर्छ मेसिनको । तेल र पाटपुर्जा खरिद तथा मर्मत खर्च एक यामको खेति लगाउंदा कम्तीमा १०,००० खर्च लाग्ने गर्छ । सामान्यतया ती मेसिनहरु एक, दुई वर्ष सम्मलाई मात्रै काम लाग्ने खालका छन । बिग्रे पछि मर्मत गर्नु भन्दा नयां किन्नु उचित हुन्छ । मेसिनले जमिन जोत्नु भन्दानि कोट्याउने मात्र कार्य गर्नेहुंदा माटोको उर्वरा शक्ति छिटै नाश हुने पक्का छ । हाईव्रिड बीउ, मेसिनको जोताई, किटनाशक प्रयोग आदिले जमिनको मरुभुमिकरणलाई तिव्रता दिएको छ ।

गोरु प्रयोग गर्दा एकजना हलीले सबै काम सम्पन्न गथ्र्यो । हाम्रो पहाडी भुगोलमा मेसिनलाई खेतवारी सम्म लैजान २ जना वलिया मान्छे चाहिने, उकाल्न ओराल्न कठिन हुने, भाडामा लगाउन नि प्रति घण्टा ७,८ सय लाग्ने । जमिन जोत्न भन्दा पनि ओसार पसारमा बढी समय लाग्ने । अझ महिला बालबालिका मात्र भएको परिवारले त खेती पाती फर्केरै नहेरे हुने । अन्यत्र बनीबुथो गरेर कमाएको पैसा त्यहा लगानी गर्नु भन्दा वांझो राख्नु उचित भएकैले गाउंघरमा खेती बंझिदै गएका छन । खेतिको आम्दानी भन्दा दोब्बर लगानी हुँदै गएको छ हाम्रो कृषि प्रणाली ।

अपवाद वाहेक, शहरी जीवन शैलीमा हुर्केका महामहिमहरु कृषिका योजनाकार र कृषि गुरु वनेर किसानहरुलाई उपदेश छांटीरहेका छन । जसले नाङ्गा पैतालाले माटो कुल्चिएकै छैनन । मेसिन, बीउ, मल, आदि सबै कुरामा विदेशको निगाहमा जीउनु पर्ने यो मुलुकमा सरकार, सरकारी विद्वान र अन्य उपबुर्जुकहरु आत्मा निर्भर कृषिको राग अलापीरहेका छन । मुलुकको यो दारिद्रक सोचले गर्दा विदेश र विदेशी रिसाएको दिनमा सबै जमिन बांझो हुने कहाली लाग्दो परिदृश्य सन्निकट देखिदै गएको छ । गोरु पुजा गर्ने संस्कृति भएको मुलुकमा गोरु हेर्न चिडियाखानामा जानुपर्ने स्थिति नआउला भन्न सकिन्न । सकिन्छ भने सम्वन्धित निकायले वेलैमा गोरुले तान्न मिल्ने आधुनिक हलोको विकासमा ध्यान पुरयाओस । ईच्छा हुंदा हुँदै पनि गोरुको प्रयोग गरेर खेति गर्नु कागको हुलमा बकुल्लो हुने त्राश बढेको छ । म पनि यान्त्रीकरणको दास बनेको छु ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

लकडाउन डायरी : नाइट ड्युटी

लकडाउन डायरी : नाइट ड्युटी

किबीबाट बनेको अर्गानिक प्रिन्सेस वाइन आउदै

किबीबाट बनेको अर्गानिक प्रिन्सेस वाइन आउदै

मलेसिया घेदुङले गर्यो जुगल पहिरो पीडितलाई एकलाख चार हजार  सहयोग

मलेसिया घेदुङले गर्यो जुगल पहिरो पीडितलाई एकलाख चार हजार सहयोग

आखिर मैले जोखिम मोलेर हाकिमको चुलो बल्दा मेरो चै निभ्नै पर्ने दिन कहिलेसम्म रहने ??

आखिर मैले जोखिम मोलेर हाकिमको चुलो बल्दा मेरो चै निभ्नै पर्ने दिन कहिलेसम्म रहने ??

१७ वर्षमै सगरमाथा आरोहण गरेर विश्व किर्तिमानी राख्ने पहिलो नेपाली: शम्भु तामाङ

१७ वर्षमै सगरमाथा आरोहण गरेर विश्व किर्तिमानी राख्ने पहिलो नेपाली: शम्भु तामाङ

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us