२०७९ जेष्ठ ५, बिहिबार
May 19, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

पोखरा महानगर घेदुङ्गले वितरण गर्यो ३०० घरधुरीलाई राहत

दैलो न्युज दैलो न्युज
असार १, २०७७ १५:४६ मा प्रकाशित
पोखरा महानगर घेदुङ्गले वितरण गर्यो ३०० घरधुरीलाई राहत
ShareTweetPin

पोखरा, १ असार २०७७१: विश्वव्यापी कोभिड-१९ कोरोना महामारीको संकटको घडीमा करिव तीन महिना लामो लकडाउनका कारण दैनिकी ज्यालामजदुरी गर्ने विपन्न वर्ग , अपंग र एकल महिला लगायतका लकडाउनले दैनिकी चलाउन गार्हो भएका लगभग ३०० घरधुरी परिवारलाई नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले  राहत वितरण गरेको छ ।

नेताघे महानगर समितिका अध्यक्ष श्री टेक बहादुर तामाङको संयोजकत्वमा स्वदेश तथा विदेशमा रहेका सहयोगी दाताहरुद्वारा प्राप्त राहत सहयोग संकलन गरि ईकाई अध्यक्षहरुको परामर्श र पोखरा महानगर पालिकाको स्वीकृतिमा सो राहत वितरण गरिएको संयोजक तामाङ्गले बताउनु भयो ।

वितरण कार्यक्रममा नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष दिपक वाईबा तामाङ्ग , सचिव सुन्दर थोकर,प्रदेश सदस्य कमला तामाङ जिल्ला अध्यक्ष मान बहादुर तामाङ , आदिवासी महिला महासंघ कास्कीका सचिव मिनमाया डुम्जन,नगर समितिका उपाध्यक्ष शिवु ब्लोन, सचिव कुमार थिङ , कोषाध्यक्ष अन्जना तामाङ , महिला घेदुङ्गका अध्यक्ष पवित्र थोकर , सिम्पानी इकाईका अध्यक्ष बिर बहादुर थोकरको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us