२ असार, काठमाडौं । मंगलबार गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जनामाकोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २२३ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-