२०७९ जेष्ठ १०, मङ्लबार
May 24, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

मनाङमा पनि भेटियो कोरोना संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या २८९ पुग्यो

दैलो न्युज दैलो न्युज
असार ४, २०७७ ०२:५४ मा प्रकाशित
शुक्रबार थप ४२६ जनामा कोरोना पुष्टि, उपचार पछि घर फर्कनेको संख्या १४०२ पुग्यो
ShareTweetPin

काठमाडौं । पहिलो पटक मनाङमा एक जनामा कोरोना पुष्टि भएको छ । मनाङमा एकजनामा कोरोना पुष्टि भएसँगै गण्डकी प्रदेशका थप ४ जिल्लामा नयाँ संक्रमित फेला परेका छन । हालसम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या २८९ जना पुगेको छ ।

संक्रमित हुनेहरुमा नवलपुरमा १८, तनहूँमा १२, मनाङमा १ र गोरखामा ११ गरि बिहीबार थप ४२ नयाँ संक्रमित थपिएका हुन । कोरोना पुष्टि भएकामध्ये नवलपुरको मध्यविन्दु नगरपालिकाका २ जना उमेर नखुलेको र १५ जना २१, ३५, ३, १८, ३२, ४५, ३४, ४३, २५, १९, २०, १७, ४० र ३० वर्षका गरि १७ जनामा कोरोना पुष्टि भएको छ । नवलपुरकै गैंडाकोट नगरपालिकाका २८ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै गोरखाको शहिद लखन गाउँपालिका र पालुङटार नगरपालिकामा गरि ११ नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये पालुङटार नगरपालिकाका ४६, ४५, ४३, २८, २३, ४१ वर्षका ६ पुरुष त्यसैगरि ४० वर्षिय एक महिलामा कोरोना पुष्टि भएको छ । शहिद लखन गाउँपालिकामा ४ जना ५४, ३१, ३८ र २७ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।

तनहूँको ऋषिङ गाउँपालिका, शुक्लागण्डकी र भानु नगरपालिकामा गरि १२ नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ऋषिङ गाउँपालिकाका ४०, ३१, २०, २३, २४, २७ र २१ वर्षका ७ पुरुषमा कोरोना पुष्टि भएको छ । तनहूँकै भानु नगरपालिकाका २२, ४२, ४० र ५२ वर्षका ४ पुरुष, शुक्लागण्डकीका १८ वर्षिय एक पुरुषमा गरि तनहूँमा १२ नयाँ संक्रमित फेला परेका छन ।

Tags: corona

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us