९ असार, काठमाडौं । मंगलबार थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप संक्रमितहरुमा प्युठानका ५० जना, पाल्पाका ४८ जना, धनुषाका ३९, कैलालीका ३८, गोरखाका २९, सुर्खेतका २३, स्याङ्जा, नवलपुर, बझाङ र दैलेखका २२/२२ जना, पर्वतका २१, बाजुराका २०, दाङका १९, सप्तरी र धादिङका १८/१८ जना, कञ्चनपुरका १७, बाग्लुङका १४, रौतहटका १३, महोत्तरी र झापा १२/१२ जना, कास्की र तनहुँका ८/८ जना, सिराहा र अछामका ७/७ जना, सुनसरीका ६, लमजुङका ५, गुल्मीका ५, सल्यान र डडेलधुराका ४/४ जना, मोरङ, तेह्रथुम, अर्घाखाँची, सर्लाही र रुपन्देहीका २/२ जना, रुपन्देही, कालीकोट, हुम्ला र पर्वतका १/१ जना रहेका छन् ।
यससँगै नेपालका कुल कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । त्यस्तै थप एक जनाको कोरोनाका कारण मृत्यु भएको छ यससँगै मृत्यु हुनेको संख्या २४ पुगेको छ भने २२२४ जना डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-