१२ असार, काठमाडौं । शुक्रबार नेपालमा थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ भने २७ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-