२६ असार, काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा ४२ सहित थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेको छ ।
शुक्रबार १ सय २० जना डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-