६ साउन, काठमाडौं । मंगलबार नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।
त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-