२०७९ जेष्ठ ६, शुक्रबार
May 20, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

गायक राजु लामाको स्वरमा रहेको सेलो गीत ‘सैलुङेले मेलैमा….’ को ३ बुँदे सहमतिमा विवाद टुंगियो

दैलो न्युज दैलो न्युज
साउन २५, २०७७ ०४:२४ मा प्रकाशित
गायक राजु लामाको स्वरमा रहेको सेलो गीत  ‘सैलुङेले मेलैमा….’ को ३ बुँदे सहमतिमा विवाद टुंगियो
ShareTweetPin

२५ साउन, काठमाडौं । चर्चित गायक राजु लामाको स्वरमा रहेको ‘सैलुङेले मेलैमा….’ सेलो गीत विवादमा आएपछि सर्जक अनिलकुमार लामा र गोपाल कृष्ण तिमिल्सीना (गोपाल कृति)बीच साउन २१ गते दुई पक्षीय सहमती भएको छ ।

‘सैलुङेले मेलैमा….’ गीतको सर्वाधिकार अनिलकुमारकै रहने गरी ३ बुँदे सहमती भएर विवाद टुगिंएको हो ।

जुलाई २८ गायक राजु लामाको अफिसियल च्यानलबाट ‘सैलुङेले मेलैमा….’ बोलको अडियो गीत सार्वजनिक भएको थियो । सार्वजनिक भएको केही दिनमै सामाजिक सञ्जालमा रचना, संगीतकार गोपाल कृष्ण तिमिल्सीना (कृति)को ‘रोजेर तिमीलाई’ एल्बमको ‘उदयपुर गढी म जाँदा…’ बोलको गीतसँग मिलेको भन्दै स्रोता दर्शकले भाइरल गराएको थियो । उक्त गीतको पहिलो ‘स्थायी’को शब्द र लय मिलेको छ । यसलाई नै आम दर्शकले सामाजिक सञ्जालमा दुईटै गीतको स्थायी मिलाएर भाइरल गराइ गीतकार अनिल लामा र गायक राजु लामालाई गीत चोरेको आरोप लगाएको थियो ।

‘सैलुङेले मेलैमा….’ बोलको गीतको सम्पूर्ण सर्वाधिकार अनिल लामालाई हुने र ‘उदयपुर गढी म जाँदा…’ बोलको गीतको रचनाकार गोपाल कृतिले कुनै पनि प्रतिलिपि अधिकार नखोज्ने सहमती भएको हो । २ जना साक्षी राखि प्रथम पक्ष अनिल लामा र दोस्रो पक्ष गोपाल बनाई ‘सैलुङेले मेलैमा….’ बोलको गीतको स्थायी र सम्पूर्ण अधिकार प्रथम पक्षकै हुने र दोस्रो पक्षले उक्त गीतप्रति कुनै वादविवाद नगर्ने गरी हस्ताक्षर सहित सहमतीमा भएको छ ।

३ बुँदे सहमती यसप्रकार छः
१. अनिलकुमार लामा प्रथम पक्षद्धारा शब्द संगीत राजु लामाद्धारा स्वरबद्ध ‘सैलुङेले मेलैमा….’ भन्ने गीत र गोपाल कृष्ण तिमिल्सीना (गोपाल कृति) द्धारा रचना गरिएको ‘उदयपुर गढी म जाँदा…’ भन्ने गीतको पहिलो स्थायी संयोगबस मिल्न गएकोमा सो गीतको स्थायी र सम्पूर्ण अधिकार प्रथम पक्षकै हुने गरी दोस्रो पक्षले यो सम्झौता गरी प्रथम पक्षलाई दियो ।
२. अब उप्रान्त दोस्रो पक्षले उक्त गीतको बारेमा कुनै किसिमको वादविवाद गर्ने छैन र कही कतै पनि उजुरबाजुर गर्ने छैन भनि यो सम्झौता गरियो ।

३. यदि यो सम्झौता पत्र बमोजिम कसैले उल्लघन गर्ने छैन, गरेमा नेपालको कानुन बमोजिम कारवाही हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us