२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

मलेसिया घेदुङले गर्यो जुगल पहिरो पीडितलाई एकलाख चार हजार सहयोग

दैलो न्युज दैलो न्युज
भदौ १, २०७७ १५:०५ मा प्रकाशित
मलेसिया घेदुङले गर्यो जुगल पहिरो पीडितलाई एकलाख चार हजार  सहयोग
ShareTweetPin

काठमाडौं भदौ १, २०७७ । नेपाल तामाङ घेदुङ मलेसियाले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. २ लिदि गाउँका पहिरो पीडित परिवारलाई आज नगद सहयोग उपलब्ध गराएको छ ।

मलेसिया घेदुङले संस्थागत रुपमा उपलब्ध गराएको रकम रु. एकलाख ४ हजार रुपैयाँ सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेशम स्याङ्बोलाई नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङले आज संघीय कार्यालय चुचेपाटिमा हस्तान्तरण गरेको हो । उपाध्यक्ष घिसिङले सहयोग रकम हस्तान्तरण गर्दै नेपाल तामाङ घेदुङ मलेसियालाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

यसैगरी सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेसम स्याङ्बोले प्राप्त सहयोग रकम पीडित परिवारलाई समान ढंगले जनप्रतिनिधिको रोहवरमा बितरण गरिने जनाएको छ । हस्तान्तरण कार्यक्रममा घेदुङको बिभागिय प्रमुख तथा आइटिसी वरिष्ठ उपाध्यक्ष टासी लामा, आइटिसी सचिव रबिन थिङ र युवा घेदुङको केन्द्रीय अध्यक्ष बिलाम मोक्तानको समेत उपस्थिति रहेको थियो ।

सहयोग रकम पठाउने क्रममा नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष जगत दोङ तामाङले एक सन्देश पठाउदै तामाङ बस्ती नै तहसनहस हुनेगरी गएको पहिरोमा परी ठुलो सङ्ख्यामा तामाङहरुको मृत्यु र धेरै जना घरवर बिहिन हुन पुगेकोमा सिङ्गो समुदाय दुखित भएको बताएको छ । अध्यक्ष तामाङले यो दु:खद घडीमा हामीले धेरै सहयोग गर्न नसके पनि थोरै आर्थिक सहयोग गरेको उल्लेख गर्दै मृतकहरुमा हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

यसैगरी प्रवास स्थित जापान, अमेरिका, कतार, हङकङ, कुवेत, साउदि अरव, बहराईन, दुबई, बेल्जियम, साईप्रस लगायतका मुलुकमा कृयाशिल तामाङ संघ/संस्थाहरूले पनि पीडित परिवारलाई तात्कालिन र दीर्घकालीन रुपमा सहयोग गर्न संस्थागत रुपमा छलफल चलाईरहेको घेदुङको संघीय अध्यक्ष मोहन गोले तामाङलाई जानकारी गराएका छन । उहाँहरुबाट संस्थागत र ब्यक्तिगत रुपमा केहि दिनमै सहयोग उपलब्ध हुने अध्यक्ष गोलेले बताए । साउन ३० गते शुक्रबार बिहान गएको पहिरोबाट लिदी गाउँका दर्जनौ घर पुरिदा ३९ जना बेपत्ता, दर्जनौ घाईते र करोडौं धनमालको क्षेति पुगेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us