२०७९ जेष्ठ १, आइतवार
May 15, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने हो : महानिर्देशक दाहाल

दैलो न्युज दैलो न्युज
भदौ १४, २०७७ ०३:०७ मा प्रकाशित
मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने हो : महानिर्देशक दाहाल
ShareTweetPin

काठमाडौं १४ भदौ, २०७७ : पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने बताउनु भएको छ । उहाँले पाठ्यक्रम विकास केन्द्रले मातृभाषाको पाठ्यपुस्तक नबनाउने र यो विषय स्थानीय सरकारले नै निर्णय गरेर कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

नेपाल तामाङ घेदुङले भदौ ११ र १२ गते आयोजना गरेको तामाङ भाषा लिपि प्रशिक्षक प्रशिक्षण तथा स्थानीय तामाङ मातृभाषाको पाठ्यपुस्तक निर्माण विषयक भर्चुअल कार्यशालामा महानिर्देशक दाहाललले सो कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमूख अतिथि महानिर्देशक दाहालले नेपाल तामाङ घेदुङले स्थानीय सरकारसँग मिलेर मातृभाषा शिक्षा कार्यान्वयनको लागि गरेको कार्य अत्यन्तै सराहनीय रहेको भन्दै घेदुङलाई धन्यवाद समेत ब्यक्त गर्नुभयो । अहिले हाम्रो बालबालिकाहरु मेसिनरी भइरहेको अवस्थामा भाषा, लिपिको संरक्षण, सम्वद्र्धन हुनु भनेको एउटा सम्पतिको संरक्षण हुनु हो । उहाँले अगाडि भन्नुभयो, यसको संरक्षण गर्ने कुरा कानूनले नै स्थानीय सरकारलाई अधिकार दिएको छ ।

कार्यशालाको उद्घाटन सत्रमा महानिर्देशक दाहाल, नेपाल तामाङ घेदुङका सल्लाहकार अमृत योन्जन, भाषा आयोगका मातृभाषा विभाग प्रमूख डा. लोकबहादुर लोप्चन र घेदुङका विभागीय प्रमूख तथा आईटिसीका बरिष्ठ उपाध्यक्ष टासी लामाले सम्बोधन गरेका थिए ।

औपचारिक कार्यक्रमको समापनपछि नेपाल तामाङ घेदुङका पूर्व सचिव प्रतिक ङेसुर, शिक्षक घेदुङका अध्यक्ष मोहनकुमार तामाङ, लिपि प्रशिक्षक लिलाबहादुर स्याङ्तान र दर्पण ब्लोनले सहजिकरण गरेका थिए । कार्यक्रममा यसअघि घेदुङले सञ्चालन गरेका तामाङ भाषा, लिपि प्रशिक्षक प्रशिक्षण कार्यक्रममा भाग लिएका २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । कार्यशालामा मातृभाषाको पाठ्यपुस्तक निर्माणको क्रममा आउन सक्ने जटिलता विषयमा प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुसँग थप छलफल गरिएको सहजकर्ता प्रतिक ङेसुरले बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us