२०७९ जेष्ठ ४, बुधबार
May 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

मिर्गौला पीडित बुद्धिबहादुर गुरुङलाई तमु समाज बेल्जियमको सहयोग

दैलो न्युज दैलो न्युज
अशोज २, २०७७ १५:२४ मा प्रकाशित
मिर्गौला पीडित बुद्धिबहादुर गुरुङलाई तमु समाज बेल्जियमको सहयोग
ShareTweetPin

पोखरा, २ असोज । मिर्गाैला पीडित कास्की जिल्ला, मादी गाउँपालिका वडा नं.१ सिक्लेस लामाथरका युवा समाजसेवी बुद्धिबहादुर गुरुङको उपचारार्थ तमु समाज बेल्जियमले सहयोग गरेको छ।

आर्थिक अवस्था कमजोर रहेका गुरुङको उपचारका लागि गठित सहयोग समितिले तमु समाज बेल्जियमलाई सहयोगको आग्रह पश्चात १ लाख १० हजार १६० रुपैया सहयोग गरेको हो।

पीडितको उपचार सहयोगार्थ बेल्जियममा संकलित उक्त रकम तमु समाज बेल्जियमकी अध्यक्ष नन्दकुमारी गुरुङले नेपाल पठाउनु भएको हो। उक्त रकम तमु धिं नेपालका द्धितिय उपाध्यक्ष तथा पत्रकार हुमबहादुर गुरुङले मिर्गौला पीडित बुद्धिबहादुर गुरुङ उपचार सहयोग समितिका प्रतिनीधि सिक्लेस युवा क्लवका उपाध्यक्ष देविजंग गुरुङलाई हस्तान्तरण गर्नुभएको हो।

रकम ग्रहण पश्चात शिक्षक उपाध्यक्ष देविजंग गुरुङले सहयोगका लागि तमु समाज बेल्जियमलाई धन्यवाद दिनुहुदै सिक्लेसको तमुको पिडामा बेल्जियममा रहनु भएका तमुहरुको साझा संस्था तमु समाज बेल्जियमको सहयोग अतुलनीय रहेको बताउनुभयो। तमु समाज बेल्जियमको सहयोग मात्र नभएर मिर्गाैला पीडितका लागि शीघ्र स्वास्थ्य लाभको आर्शिवाद समेत रहेको बताउनुभयो। रकम संकलन गरी पीडितको उपचारार्थ पठाउनु हुने तमु समाज बेल्जियमकी अध्यक्ष नन्दकुमारी गुरुङसहित कार्यसमिति, सहयोगदाताहरु र नेपालमा रकम उपलब्ध गराउन हुने तमु धिं नेपालका उपाध्यक्ष तथा पत्रकार हुमबहादुर गुरुङलाई आभार व्यक्त गर्नुभयो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us