२०७९ साउन ३०, सोमवार
August 15, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

आर्सनललाई धक्का

दैलो न्युज दैलो न्युज
माघ १९, २०७३ ०२:०५ मा प्रकाशित
आर्सनललाई धक्का
ShareTweetPin

माघ १९ – आर्सनलको इंग्लिस प्रिमियर लिगको उपाधि होडमा धक्का लागेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनल वाट्फोर्डसँग २–१ ले पराजित भएर तेस्रो स्थानमा झरेको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनल सुरुको १३ मिनेट भित्रमै वाट्फोर्डसँग २–० ले पछि पर्‍यो ।

१० औं मिनेटमा युनेस केबुल र १३ औं मिनेटमा ट्रोय डिनीले गोल गर्दै वाट्फोर्डलाई २–० को अग्रता दिलाए । पहिलो हाफमा २–० ले पछि परेको आर्सनलका लागि ५८ औं मिनेटमा एलेक्स इवोबीले एक गोल फर्काए । लुकास पेरेजले प्रहार गरेको बल पोस्टको माथिल्लो भागमा लागेर फर्किएपछि आर्सनलले बराबरी गर्न सकेन । वाट्फोर्डले २८ वर्षपछि प्रमुख प्रतिस्पर्धामा आर्सनललाई हराएको हो ।

यसअघि सन् १९८८ मा वाट्फोर्डले आर्सनललाई हराएको थियो । हारपछि शीर्ष स्थानको चेल्सीसँगको अंक दूरी छोट्याउने मौका गुमाएको आर्सनलको २३ खेलबाट ४७ अंक भएको छ । राति नै भएको खेलमा सन्डरल्याण्डसँग गोलरहित बराबरी खेलेको टोटनह्याम दोस्रो स्थानमा उक्लिएको छ ।

टोनटनह्यामको पनि ४७ अंक नै छ तर गोल अन्तरका आधारमा उसले आर्सनललाई पछि पारेको हो । शीर्ष स्थानको चेल्सीको ५६ अंक भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

तामाङ चलचित्र संघको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

तामाङ चलचित्र संघको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

विश्व क्रिकेट लिग–२ खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

दर्शक क्रोधले निमोठिएका थिए त्यसैले होला कहिले धोतिनिलाइ हान हान…….. भन्दै चिच्याउथ्यो त कहिले फलाम बोतल भन्दै गिज्याउथ्यो तर ती चिच्यावटले न गोल रोक्न सक्यो न त गोल नै गर्यो

दर्शक क्रोधले निमोठिएका थिए त्यसैले होला कहिले धोतिनिलाइ हान हान…….. भन्दै चिच्याउथ्यो त कहिले फलाम बोतल भन्दै गिज्याउथ्यो तर ती चिच्यावटले न गोल रोक्न सक्यो न त गोल नै गर्यो

गौरिकालाई दोस्रो स्वर्ण प्राप्त

गौरिकालाई दोस्रो स्वर्ण प्राप्त

ह्याट्रिकसँगै नेपाली टोली फाईनलमा

ह्याट्रिकसँगै नेपाली टोली फाईनलमा

संगम स्विट्स दमक क्रिकेट लिग,  मिलन क्रिकेट क्लब बिजयी

संगम स्विट्स दमक क्रिकेट लिग, मिलन क्रिकेट क्लब बिजयी

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us