२०७९ जेष्ठ ४, बुधबार
May 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

संक्रामक तथा सरुवा रोग अस्पताललाई हङकङ नेपाली महासंघको अक्सिजन कन्र्सनट्रेटर हस्तान्तरण

दैलो न्युज दैलो न्युज
अशोज १३, २०७८ १५:०१ मा प्रकाशित
संक्रामक तथा सरुवा रोग अस्पताललाई हङकङ नेपाली महासंघको अक्सिजन कन्र्सनट्रेटर हस्तान्तरण
ShareTweetPin

पोखरा
पोखरा महानगरपालिका वडा नं.३० मोहोरियामा रहेको संक्रामक तथा सरुवा रोग अस्पताललाई हङकङ नेपाली महासंघको “हेल्प नेपाल–फाईट कोभिड–१९ अभियान”अन्र्तगतको १० लि. को अक्सिजन कन्र्सनट्रेटर हस्तान्तरण गरिएको छ।

कोरोनाको कहरको अवस्थामा कास्कीका स्वास्थ्य केन्द्र र अस्पतालहरुलाई वितरणका लागि महासंघले कास्की जिल्लामा वितरणका लागि तमु धिं नेपाललाई उपलब्ध गराईएको कन्र्सनट्रेटर पोखरा २९ भण्डारढिकमा रहेको ङ्योए तमु धिं मार्फत हस्तान्तरण गरिएको हो।
पुर्व माननीय हितकाजी गुरुङको विशेष उपस्थितिमा ङ्योए तमु धिंका अध्यक्ष प्राध्यापक मनबहादुर गुरुङ, कोषाध्यक्ष काशीमाया गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, सचिव जुमकाजी गुरुङ, सहसचिव गोपाल गुरुङ, कोषाध्यक्ष सुवेदार तुलबहादुर गुरुङ, पुर्व युवा संयोजक ध्रुव गुरुङले सामुहिक रुपमा अस्पतालका कार्यकारी निर्देशक विकास गौचनलाई हस्तान्तरण गरिएको हो।

सहयोग ग्रहण गर्नुहुदै डा.गौचनले सहयोगदाता हङकङ नेपाली महासंघ, समन्वयकर्ता तमु धिं नेपाल र ङ्योए तमु धिंलाई धन्यवाद व्यक्त गर्नुहुदै सहयोगीहरुको सहयोगले अस्पतालमा उपचार सेवाग्राहीका लागि सहज हुने बताउनुभयो।
कोरोना भाईरस (कोभिड–१९) महामारीको बिषम परिस्थितीमा मातृभूमि नेपाललाई सहयोग गर्ने उद्देश्यले हङकङ नेपाली महासंघले संचालन गरेको “हेल्प नेपाल–फाईट कोभिड–१९ अभियान” अन्र्तगत २०० वटा अक्सिजन कन्सन्ट्रेटरहरु मध्ये अभियान संयोजक समेत रहनुभएकी तमु धिं नेपालकी आजीवन सदस्य, हङकङ नेपाली महासंघकी निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार रिता गुरुङले कन्र्सनट्रेटर तमु धिं नेपाललाई उपलब्ध गराउनुभएको थियो।

कास्कीका लागि प्राप्त ४ अक्सिजन कन्र्सनट्रेटर मध्ये मध्ये २ वटा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल(गण्डकी)क्षेत्रीय अस्पताल, १ वटा पोखरा १६ अर्मलास्थित अर्मला स्वास्थ्य चौकी र १ वटा पोखरा ३० मोहरियास्थित संक्रामक तथा सरुवा रोग अस्पताल हस्तान्तरण गरिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताउनुभयो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us