२०७९ जेष्ठ ३, मङ्लबार
May 17, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

काग्रेस -कम्युनिस्ट, कोकाकोला-पेप्सीकोला: डा.भट्टराई

दैलो न्युज दैलो न्युज
अशोज १३, २०७८ १५:१८ मा प्रकाशित
काग्रेस -कम्युनिस्ट, कोकाकोला-पेप्सीकोला: डा.भट्टराई
ShareTweetPin

कास्कीआवाज, सम्बाददाता बेशिशहर, १३ असोज

जनता समाजवादी पार्टी नेपालको संगठन सुदृढीकरण तथा जनजागरण(सुज) अभियान अन्तर्गत आज लमजुङ जिल्ला समितिले जिल्लास्तरीय कार्यक्रम शुरु एवम् अभिमुखिकरण गरेको छ। कार्यक्रमको जसपाका संघीय परिषद अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले उदघाटन गर्नुभएको हो।

डा. भट्टराईले काग्रेस र कम्युनिस्ट कोकाकोला र पेप्सीकोला जस्तै हुनहएको बताउनुभयो। विकल्पमा हाम्रै जिवनकालमा मुलुकलाई समृद्ध बनाउने जसपा नेपाल अघि बढेको छ। समग्र क्षेत्रमा लोकतान्त्रीकरणका लागि संगठित शक्ति निर्माण आवश्यक भएकाले जसपाको पार्टी निर्माण र सुदृढीकरण कार्यक्रम अघि बढाइएको बताउनुभयो । सुज अभियान जनता बिच जाने वा जुत्ता खियाउने अभियान हो, जस्ले पार्टीलाई निर्णायक शक्ति बनाउने उहाको दाबी थियो। संघीयता, सुशासन, सघियता, समाजवाद नै निति, योजना, कार्यक्रम, सिदान्त भएको बताउनुभयो ।पहिचान सहितको संघीयता बिना संघीयताले पुर्णत पाउन नसक्नेभएकाले संविधान संशोधन जरुरी भएको उहाको भनाई थियो।राज्य पुन सरचना आयोगको संघीयताको आधारलाई आत्मसाथ गर्दै राज्यको सरचना हुनुपर्छ भट्टराईले बताउनुभयो। बेथिति, कुशासन, भ्रस्टाचार, ढिलासुस्ती अन्त्य गरेर सुशासनकालागी जसपा अघि बढिरहेको डा.भट्टराईले बताउनुभयो । उहाले प्रत्यक्ष निर्वाचित कार्यकारी, बिज्ञलाई मन्त्री, ब्यवस्थापिका पुर्ण समानुपातिक, ब्यवस्थापिकाले मन्त्री नभाइ नियम कानुन बनाउने ब्यवस्थाले मात्रै समृद्धि तर्फ लम्कने दाबी गर्नुभयो। नेपाललाई उत्पादन मुखी बनाई बेरिजगारीको अन्त्य गर्न सकिने उहाको भनाइ थियो। शिक्षा, स्वास्थ्य राज्यकै तर्फबाट हुनुपर्छ।

हिमाल पहाड तराइ जोड्ने पार्टी हो जातियको दोष नलगाउनुस। फिजाइएको भ्रममा नपर्नुस, हामी इन्द्रेणी रास्ट्रबादी पार्टी हौ। एमसीसीको प्रसङ्गमा उहाले रास्ट्रको अहित नहुने गरि सहयोग लिनु पर्ने बताउनुभयो । कार्यक्रममा केन्द्रिय कार्यकारिणी सदस्यद्वय हिसिला यमी, शिबलाल थापा मगर, केन्द्रिय सदस्य तथा गण्डकी इन्चार्ज गणेशमान गुरुङ, तमुवान रास्ट्रीय समिती इन्चार्ज रुद्रबहादुर गुरुङ, केन्द्रिय सदस्य तथा प्रदेश मन्त्री हरिशरण आचार्य, तमुवान सह इन्चार्ज राजु थापा, तमुवान रास्ट्रीय समिती अध्यक्ष हुमबहादुर गुरुङ, केन्द्रिय सदस्य खेमजङ गुरुङ, केन्द्रिय सदस्य देवबहादुर दुरा, प्रदेश सचिव रेखी गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि बैकल्पिक शक्ति जसपामा ५० बढी युवाहरु प्रवेस गरेका थिए। जसपा लमजुङ अध्यक्ष गमबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नरेन्द्र गुरुङले स्वागत र सचिव बलबहादुर रानाले कार्यक्रम सन्चालन गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us