२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

हिमाली सास्कृतिक परिवारले शुभकामना आदानप्रदान

दैलो न्युज दैलो न्युज
अशोज २४, २०७८ ०३:२६ मा प्रकाशित
स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
ShareTweetPin

पोखरा, २4 असोज
लोकनृत्य गीतसंगीतको संरक्षण, विकासमा क्रियाशील हिमाली साँस्कृतिक परिवारले आउदै गरेको नेपालीका चाडपर्वहरु विजय दशमी, तिहार, छठ, नेपाल सम्बत लगायतको अवसरमा शनिवार साँस्कृतिक शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा यसैवर्ष दिवंगत हुनुभएका प्रमुख संरक्षक चेतन कार्की, अध्यक्ष मेनकाजी गुरुङ लगायत आजीवन सदस्यहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
पोखरा रामबजारस्थित भवरकोट पार्टी प्यालेसमा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरिक्षक दिवेश लोहनी प्रमुख अतिथ्यमा भएको कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले यसैवर्ष दिवंगत परिवारका प्रमुख संरक्षक चेतन कार्की र अध्यक्ष मेनकाजी गुरुङसँग सम्बन्धित नृत्यहरु प्रस्तुति गरी शुभकामना प्रस्तुति गरेका थिए।
उक्त कार्यक्रममा प्रमुख अतिथि डिआइजी दिवेश लोहनी, कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापा, रोयल सहकारीको अध्यक्षमा निर्वाचित परिवारका मानार्थ सदस्य रुद्रकुमारी गुरुङ मैनालाई बधाई ज्ञापन गरिएको थियो।
कार्यक्रममा वरिष्ठ संस्कृतिकर्मी, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष, यसैवर्ष निधन हुनुभएका मेनकाजी गुरुङको स्मृतिमा हिमाली साँस्कृतिक परिवारद्वारा स्थापना गरिने अक्षयकोषका लागि करिब ८ लाख संकलन गरिएको छ। हिमाली साँस्कृतिक परिवारबाट २ लाख, स्वर्गीय गुरुङको परिवारबाट २ लाख ५१ हजार, हिमाली परिवारका मानार्थ सदस्य खेमबहादुर गुरुङले ५० हजार, मानार्थ सदस्य टिकाबहादुर कार्की ५० हजार, मानार्थ सदस्य सामाजिक अभियन्ता महेश गुरुङ ५० हजार, मानार्थ सदस्य रुद्रकुमारी मैना गुरुङ ५० हजार, सोम गुरुङ(अमेरिका) १ लाख, सल्लाहकार शान्ति गुरुङ २५ हजार, मानार्थ सदस्य सुवेदार जसबहादुर गुरुङ ५ हजार ५५५, आजीवन सदस्यहरु हिरादेवी गुरुङ १० हजार, शुष्मा गुरुङ १० हजार, लक्ष्मी गुरुङ १० हजार, मनु गुरुङ १० हजार अक्षयकोषका लागि रकम प्रदान गरिएको थियो।
स्व.गुरुङको अमरत्व अर्थात स्मृतिका लागि स्थापना गरिने अक्षयकोषका लागि मानार्थ सदस्य रुद्रकुमारी गुरुङ मैनाको संयोजकत्वमा महेश गुरुङ(युके), ज्ञानबहादुर थापा(हिमाली साँस्कृतिक परिवार), सोम गुरुङ(अमेरिका), मिनप्रसाद गुरुङ(युके), राधिका(टिका) गुरुङ(हङकङ), श्रीजंग गुरुङ(परिवाजन) रहेको समिति हिमाली सास्कृतिक परिवारले गठन गरेको छ।
कार्यक्रममा स्व.मेनकाजी गुरुङ स्मृतिकोष समितिका संयोजक रुद्रकुमारी गुरुङ मैनाले लोकसँस्कृतिको क्षेत्र, शिक्षा र सामाजिक क्षेत्रबाट संघ संस्था, समाज र मुलुकलाई अत्यन्त अतुलनीय योगदान प्रदान गर्नुभएका बरिष्ट लोकसँस्कृतिकर्मी मेनकाजी गुरुङको स्मृतिलाई जिवन्त बनाईरहन अक्षकोष स्थापना गरी उदाहरणीय कार्य गर्ने बताउनुभयो।उहाँले पुण्य कार्यका लागि शुभेच्छुक, शुभचिन्तकहरुको साथ सहयोगको अपेक्षा गर्नुभयो।
परिवारका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षता एवम स्वागत गर्नुभएको कार्यक्रमको संचालन सल्लाहकार सदस्य शान्ति गुरुङले गर्नुभएको थियो।
यसै गरी हिमाली साँस्कृतिक परिवारको शनिवार नै २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। परिवारका संरक्षक नरबहादुर शेरचनको प्रमुख आतिथ्यतामा भएको साधारणसभाले परिवारका अध्यक्ष मेनकाजी गुरुङको निधन पश्चात कार्यभार सम्हाल्दै आउनु भएका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापालाई अध्यक्षमा मनोनयन गरेको छ। यसरी नै रिक्त रहेको कार्यसमिति सदस्यमा आजीवन सदस्य रामकृष्ण बास्तोला गोर्खालीलाई पदपुर्ति गरिएको छ।
मानार्थ सदस्य महेश गुरुङ, सल्लाहकार सदस्य एवम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ शुभकामना व्यक्त गरिएको साधारणसभामा सचिव श्रीजंग गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महादेव न्यौपानेले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us