२०७९ साउन ३०, सोमवार
August 15, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

पूर्ण समानुपातिक स्ववियु माग गर्दै ज्ञापन

दैलो न्युज दैलो न्युज
माघ २०, २०७३ १६:२५ मा प्रकाशित
पूर्ण समानुपातिक स्ववियु माग गर्दै ज्ञापन
ShareTweetPin

दमक, माघ २०- संधीय समाजवादी फोरम नेपाल विधार्थी निकट संगठन समाजवादी विधार्थी फोरम नेपालले आसन्न स्वतन्त्र विधार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक पर्णालिबाट   हुनुपर्ने मागसहित देशभरका क्याम्पस प्रसासनहरुमा ज्ञापनपत्र बुझाउन सुरु गरेको छl

सङ्गठनको केन्द्रीय कार्यक्रम अन्तार्ग्त स्ववियु  निर्वाचन हुने देशभरका विभिन्न क्याम्पसहरुमा पूर्ण समानुपातिक निर्वाचन पर्णालि अवलम्बन गरेर मात्रै निर्वाचन गर्न दवाब दिदै ज्ञापनपत्र बुझाउन थालिएको समाजवादी बिधार्थी फोरमका केन्द्रीय उपाध्यक्ष सुवास लाबूङ्ले जानकारी दिनुभयोl

अभियान अन्तर्गत बिहिबार झापाको बहुमुखी क्याम्पस,मोरङको उर्लाबारी बहुमुखी क्याम्पस, भोजपुरको भोजपुर बहुमुखी क्याम्पस, सुनसरीको महेन्द्र बहुमुखी क्याम्पस लगाएतमा ज्ञापनपत्र बुझाएको संगठनका उपमहासचिब विशाल अङ्देम्बेले बताउनु भयो l

बिधार्थी फोरमले पूर्ण समानुपति निर्वाचन प्रणालीको लागि कडा आन्दोलन गर्ने निर्णय गरिसकेको छl शुक्रबारसम्मा लिम्बुवान लगाएत अधिकांस प्रदेशअन्तर्गतका क्याम्पसहरुमा ज्ञापनपत्र बुझाइने संगठनले जनएको छ l

यसैबिच बिहिबार नै समाजवादी बिधार्थी लगाएत वैध माओवादी निकट आखिल क्रान्तिकारी विप्लव माओवादी निकट बिधार्थी संगठनबीच पूर्ण  स्ववियु निर्वाचनका संघयुक्त आन्दोलन गर्ने तय भएको छ l शुक्रबार नै त्रिभुवन बिश्वबिधालयमा पुन : ज्ञापनपत्र बुझाईने निर्णय भएको लाबूङ्ले बताउनु भयो l

स्ववियु निर्वाचन तयारीका लागि जिल्लास्तरीय अभियान समेत संचालनको तयारी भईरहेको बिधार्थी फोरमले जनाएको छ l

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us