२०७९ साउन २९, आइतवार
August 14, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

देशलाई लोडसेडिङ मुक्त बनाउन जस्तो परिस्थिति आए पनि सामना गर्छु : घिसिङ

दैलो न्युज दैलो न्युज
माघ २१, २०७३ १०:२३ मा प्रकाशित
देशलाई लोडसेडिङ मुक्त बनाउन जस्तो परिस्थिति आए पनि सामना गर्छु : घिसिङ
ShareTweetPin

रामेछाप, माघ २१ – नेपाल विद्युत प्रकिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलकलाई चाडै नै लोडसेडिङ मुक्त बनाउने घोषणा गर्नुभएको छ । उहाँले त्यसका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न आफू तयार रहेको बताउनुभयो ।

शुक्रबार जिविस रामेछापले आयोजना गरेको कुलमानको स्वागत र जिल्लास्थित सरोकारवालासमेतको अन्र्तक्रिया कार्यक्रमा उहाँले लोडसेडिङ मुक्त बनाउने घोषणा गर्नुभएको हो ।

अहिले प्राधिकरणले विद्युत चुहावटको कामलाई नियन्त्रण गर्ने अभियान चलाएको भन्दै चुहावटको नियन्त्रणका लागि आफू रात दिन लागि परेको पनि कार्यकारी प्रमुख घिसिङले बताउनुभयो । त्यस खालको अभियानलाई सफलतामा पुर्याउनका लागि उर्जा मन्त्री र संचालक समिति र प्राधिकरणका कर्मचारी साथीहरुको समेत महत्वपूर्ण भूमिको रहेको रसफलतका लागि टीम स्प्रीडले काम गरि रहेको उहाँले बताउनुभयो ।

उहाँले आफू कार्यकारी प्रमुख बनेदेखि नै विद्युत चुहावट कम गर्ने काम गर्न लाग्दा आफूले धेरै खालका चुनौतिको सामना गर्नु परेको स्मरण गर्दे विद्युत चुहावट नियन्त्रण र मुलुकलाई लोडसेडिङमुक्त बनाउने अभियानमा जस्तोसुकै कठिनाई परेपनि सामना गर्न आफू तयार रहेको उहाँले बताउनुभयो । आफ्नो टीमको अथक प्रयासका कारण प्राधिकरणले संचालन गरेको अभियानबाट विद्युत चुहावटमा सहयोग पुगेको पनि उहाँले बताउनुभयो । उहाँले  अहिलेसम्मको कामको गतिलाई निरन्तरता दिन सके मुलुकलाई चाँडै नै लोडसेडिङ मुक्त बनाउन सकिने भिजन आफूसँग रहेको दावीसमेत गर्नुभयो ।

सरकारले मुलुकभरका विभिन्न तीनहजार मेघावाट विद्युत उत्पादनको लागि पीपीए गरेको र त्यसमा रामेछापका विभिन्न खोला र नदीबाट मात्र १ हजार ८ सय मेघावाट विजुलीको लागि पीपीए भएको भन्दै यसबाट पनि रामेछापमा विद्युत विकासको अवस्थाको बारेमा सजिलै आँकलन गर्न सकिने पनि कार्यकारी निर्देशक घिसिङ्गले बताउनुभयो ।

अन्र्तक्रिया कार्यक्रमका सहभागीले रामेछापमा विद्युतीकरणको अवस्था र त्यसको विस्तारको अवस्थाका बारेमा कार्यकारी प्रमुखसँग जिज्ञासा राखेका थिए । सहभागीले जिल्लाका अधिकांश गाविसमा अहिलेसम्म पनि विद्युतीकरण भई नसकेको र भएका ठाउँहरुमा पनि काठको पोलहरुका कारण समस्या आएको भन्दै त्यसको दिर्घकालीन निकासका लागि पनि कार्यकारी प्रमुखहरुसँग आग्रह गरेका थिए ।

आग्रहलाई स्वीकार गर्दे कार्यकारी प्रमुखले प्राधिकरणले यसै वर्ष ३ हजार पोल खरिदको काम अघि बढाई सकेको र पोल खरिद गर्नासाथ काठको पोल विस्थापन गरि चाँडैनै रामेछापका सबै गाउँमा आफूले विद्युतीकरण गर्र्ने कामलाई पूर्णता दिने आश्वासन पनि कुलमानले दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us