२०७९ साउन २९, आइतवार
August 14, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

स्वबियु निर्वाचन गरौ:त्रि.बि निर्वाचन हुन दिन्नौ:दश बिद्यार्थी संगठन

दैलो न्युज दैलो न्युज
माघ २५, २०७३ १४:२४ मा प्रकाशित
स्वबियु निर्वाचन गरौ:त्रि.बि निर्वाचन हुन दिन्नौ:दश बिद्यार्थी संगठन
ShareTweetPin

अर्जुन सुनुवार /इसरोकार माघ २५- १० बिद्यार्थी संगठन ले पुर्णसमानुपातिक समाबेशिता लागु तिन दलिय सिन्डिकेट र सिनेट खारेज नभए सम्म स्वबियु निर्वाचन हुन नदिने बताएका छन। बिद्यार्थी संगठनले आज त्रि.बि वार्ता समिति सग केन्द्रिय कार्यलय किर्तिपुरमा भएको वार्तामा सो कुरा बताएका छ्न।

वार्ता समिति सग भएको सर्बदलिय छलफलमा संगठन हरु ले २८ बर्षको उमेरहद स्वागत योग्य भए पनि मुख्या मुद्दा पुर्णसमानुपातिक समाबेशिता,त्रि.बि को तिनदलिय सिन्डिकेट र निर्बाचन मिति घोषण पछि गरिएको फर्जी विद्यार्थी भर्ना सम्बन्धि कडा असहमति प्रकट गरेका थिए।

बिद्यार्थी प्रतिनिधि हरु ले बिगतमा पनि भिसी,रेक्टर,तथा रजिस्ट्रार सग पटक-पटक गरि २६ पटक सम्म वार्ता गर्दा पनि ब्यवास्ता गरेको भन्दै अहिले को समिति माथी नै प्रशन उठाएका थिए। बैठक मा समाजवादी बिद्यार्थी फोरम,अखिल क्रान्तिकारी,नेपाल लोकतान्त्रिक बिद्यार्थी फ्रन्ट,नयाँ शक्ति विद्यार्थी,समाजवादी विद्यार्थी संघ,नेपाल विद्यार्थी मञ्च,तराई मधेस विद्यार्थी फ्रन्ट लगाएत का बिद्यार्थी नेता सहभागी थिए।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us