२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

फेसबुकमा माया साट्ने देखि रातो गुलाफ खोज्नेहरुको भिड,

दैलो न्युज दैलो न्युज
फाल्गुन ३, २०७३ ०७:४४ मा प्रकाशित
फेसबुकमा माया साट्ने देखि रातो गुलाफ खोज्नेहरुको भिड,
ShareTweetPin

इसरोकार संवाददाता काठमाडौं, फागुन ३ – भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसमा रातो गुलाफ खोज्नेदेखि फेसबुकमै माया साटासाट गर्नेहरु पनि भेटिन्छन् । रातो गुलाफ खोज्नेहरुका कारण फूलको व्यापार चाहिँ फस्टाएको छ ।

उपहार पसल झिलिमिली बत्ती र बेलुनसँगै रातो गुलाफको फूलले झकिझकाउ छ । फेब्रअरी महिना लागेदेखि नै उपहारमा पसलमा रंगीचंगी बढेको हो ।हरेक

वर्ष फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसमा गुलाफको फूल रोज्ने युवायुवीतको संख्या बढ्दैछ ।

युवायुवीतको संख्या बढ्दैछ । युवा युवतीको चाहना बढेपछि उपहार पसल पनि गुलाफको फूलले सजिन थालेको हो ।

बजारका सबै उपहार र फूल पसलमा घुईंचो बढेको छ । प्रेमी प्रेमिकाले प्रेमको प्रतीकको रुपमा रातो गुलाफ रोज्ने गर्छन् । आफ्नो मनको माया देखाउन रातो गुलाफ नै खोज्ने गर्छन् । प्रेमी प्रेमिकाले अरुबेला अन्य उपहार दिएपनि यो दिवसमा रातो गुलाफ नै दिने चलन छ । प्रेमी प्रेमिकाकै लागि यसवर्ष पनि भारतबाट एकलाख वटा रातो गुलाफ ल्याइएको छ ।

यसवर्षको प्रणय दिवस सप्ताहभरिमा २ लाख रातो गुलाफ (स्टिक रोज) अर्थात झण्डै १ करोड ४० लाख रुपैयाँको कारोवार हुने अनुमान गरिएको नेपाल फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष कुमार कसजुले बताउनुभयो । त्यसमध्येमा एक लाख स्टिक रोज भारतबाट आयात गरिएको छ भने एक लाख स्वदेशी उत्पादन भएको उहाँले बताउनुभयो ।

गएको वर्ष झण्डै १ करोड २५ लाख  रातो गुलाफको बिक्रि भएको थियो । जसमा भारतबाट ८० हजार स्टिक रोज आयात गरिएको थियो । गएको वर्ष भन्दा यसवर्ष भारतबाट २० हजार स्टिक रोज धेरै आयात गरिएको छ ।

तर व्यापारीहरु भने पहिलेको जस्तो रातो गुलाफको कारोबार नभएको बताउँछन् । ललितपुर जावलाखेलको हलमार्ट गिफ्ट शपमा ग्राहक कुर्दै बसेका अनिलकुमार जलान भन्नुहुन्छ, ‘पोहोर सालको तुलनामा यो वर्ष प्रणय दिवसको चहलपहल नै छैन्, अहिले सबै फेसबुकबाटै हुने भएर होला’ पसल सुनसान छ ।’

प्रणय दिवसलाई नै लक्षित गर्दै व्यापारीहरुले रातो गुलाफसँगै विभिन्न प्रकारका अन्य उपहारका सामानहरु पनि आयत गर्दछन् । ‘अन्य सामानको तुलनामा रातो गुलाफ नै धेरै बिक्ने भएपनि यस वर्ष रातो गुलाब समेत खासै नबिकेको’ योर च्वाईस गिफ्ट सपकी व्यापारी सुशीला कार्कीले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

गायक राजु लामाको स्वरमा रहेको सेलो गीत  ‘सैलुङेले मेलैमा….’ को ३ बुँदे सहमतिमा विवाद टुंगियो

गायक राजु लामाको स्वरमा रहेको सेलो गीत ‘सैलुङेले मेलैमा….’ को ३ बुँदे सहमतिमा विवाद टुंगियो

सांस्कृतिक रुपान्तरणको निमित्त अन्तराष्ट्रिय लिम्बु टिकटक नृत्य प्रतियोगिता– मौसम लिम्बू(फूलेन्देको बाउ)

सांस्कृतिक रुपान्तरणको निमित्त अन्तराष्ट्रिय लिम्बु टिकटक नृत्य प्रतियोगिता– मौसम लिम्बू(फूलेन्देको बाउ)

प्रभावन जे र अन्जना गुरुङ को “बरको छायाले ” गित डिजिटल बजारमा सार्वजनिक

प्रभावन जे र अन्जना गुरुङ को “बरको छायाले ” गित डिजिटल बजारमा सार्वजनिक

काेराेना भाईरसबाट बच्न आभा आर को “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा

काेराेना भाईरसबाट बच्न आभा आर को “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा

नेपाली मौलिक संस्कृति झल्काउने खाडो भिडियो बजारमा

नेपाली मौलिक संस्कृति झल्काउने खाडो भिडियो बजारमा

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us