२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

ट्रम्पको सुरक्षा सल्लाहकारले यसकारण राजीनामा दिए,

दैलो न्युज दैलो न्युज
फाल्गुन ३, २०७३ ०९:१० मा प्रकाशित
ट्रम्पको सुरक्षा सल्लाहकारले यसकारण राजीनामा दिए,
ShareTweetPin

फागुन ३ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकार माइकल फ्लिनले राजीनामा दिएका छन् । रुससँगको सम्बन्धका कारण आलोचनामा आएका फ्लिनले मंगलबार राजीनामा दिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

फ्लिनले ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी समहाल्नुअघि रुसका राजदूतसँग अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धका बारेमा कुरा गरेको अमरिकी सञ्चारमाध्यमले जनाएका थिए । यही कारण उहाँमाथि राजीनामाका लागि दबाब परेको परेको हो

अमेरिकाको विदेश नीति अनुसार कुनै पनि व्यक्तिले कुटनीतिक विषयमा छलफल गर्नु गैरकानुनी मानिन्छ । डेमोक्र्याटिक पार्टीका धेरै शीर्ष नेताले फ्लिनलाई बर्खास्त गर्न राष्ट्रपति ट्रम्पलाई दबाब दिएका थिए । राष्ट्रपतिको सुरक्षा सल्लाहकारको रुपमा नियुक्त व्यक्तिले राष्ट्रपतिलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा सुरक्षाका विषयमा सल्लाह दिन्छन् । फ्लिनको  बचाउ गर्दै उपराष्ट्रपति माइक पेन्सले प्रतिबन्धका विषयमा कुराकानी नभएको बताउनुभएको थियो । तर गएको हप्ता अमेरिकी सञ्चारमाध्यमले गुप्तचर विभागलाई उद्धृत गर्दै फ्लिनले रुसी राजदूतसँग प्रतिबन्धका बारेमा पनि कुरा गरेको खबर छापेका थिए ।

त्यसपछि उहाँ राजीनामा दिन बाध्य हुनुभयो । ट्रम्प प्रशासनका लागि यो दोस्रो ठूलो झड्का हो । यसअघि मुस्लिमबाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी राष्ट्रपतिको आदेशलाई अमेरिकी अदालतले निलम्बित गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

कोभिड–१९ को नाम पनि नसुनेको त्यो देश !

कोभिड–१९ को नाम पनि नसुनेको त्यो देश !

जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु, स्वास्थ्य सतर्कता पनि कायमै

जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु, स्वास्थ्य सतर्कता पनि कायमै

नाइजेरियामा बलात्कार विरुद्धको राष्ट्रिय अभियान चलाईने

नाइजेरियामा बलात्कार विरुद्धको राष्ट्रिय अभियान चलाईने

बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध, यस्तो छ कारण

बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध, यस्तो छ कारण

चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुग्यो

चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुग्यो

थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या साढे ८ हजार नाघ्यो

कोविड–१९ को उपचारको बिल ११ लाख डलर

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us