२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

कोरियाले पहिलो चरणमै ५ सय कामदारका लागि ‘लेबर कन्ट्रयाक्ट’ पठायो,

दैलो न्युज दैलो न्युज
फाल्गुन ४, २०७३ ०६:५६ मा प्रकाशित
कोरियाले पहिलो चरणमै ५ सय कामदारका लागि ‘लेबर कन्ट्रयाक्ट’ पठायो,
ShareTweetPin

४ फागुन, काठमाडौं । दक्षिण कोरियाले सन् २०१७ को पहिलो लटका लागि नेपाली काादरलाई लैजान सुरु गरेको छ । कामदारको छनोट सुरु गरे लगत्तै भाषा परीक्षा पास गरेका ५ सय नेपालीको श्रम सम्झौता पठाएको छ ।

यसैसाता सन् २०१७को लागि इपीएस पास गरेका नेपाली कामदारको छनोट सुरु गरेको कोरियाले सुरुवातमै ५ सय कामदारको ‘लेबर कन्ट्रयाक्ट’ पठाएको हो ।

कोरियाको मानव संसाधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक तर्फका कामदार छान्ने क्रम तीब्र पारेको इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले बताए । विभागले भाषा परीक्षा पास गरेका कामदारको ३ चरणमा छनोट गर्ने गरेको छ ।

कोरियाले अब आगामी जुन महिनामा दोस्रो चरणको छनोट सुरु गर्नेछ । त्यसको चार महिनापछि तेस्रो तथा अन्तिममा कामदार छानिने छन् ।

कामदार छान्न रोजगारदाता कम्पनीहरु सहभागी हन्छन् । उनीहले परीक्षा पास भएकामध्येबाट आफुलाई आवश्यक पर्ने कामदार भाषा छान्न पाउँछन् ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

२ हजार एक सय ४० कृषि क्षेत्रमा र १ हजार तीन सय ७७ जना उत्पादनमुलक क्षेत्रमा पास भएका थिए । भाषा परीक्षा उत्तीर्ण गरेका सबैजना कोरिया जाने ग्यारेन्टी भने हुँदैन ।

सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन सुरु गरेको थियो । हालसम्म दक्षिण कोरियामा इपीएसमार्फत् ३५ हजार बढी हजार नेपाली कामदार पुगिसकेका छन् ।

महिनामा १ लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले नेपाली कामदारको आकर्षण कोरियामा अत्याधिक छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

एनआरएन कोरियाको सचिबमा स्याङ्तानको उम्मेदवारी

एनआरएन कोरियाको सचिबमा स्याङ्तानको उम्मेदवारी

दुबै मृगौला पिडित कान्छा लामालाई काभ्रे सेवा समाज मलेसिया द्वारा आर्थिक सहयोग हस्तान्तरण ।

दुबै मृगौला पिडित कान्छा लामालाई काभ्रे सेवा समाज मलेसिया द्वारा आर्थिक सहयोग हस्तान्तरण ।

काभ्रे सेवा समाज मलेसियाद्वारा जेल परेका बुद्धि बहादुर तामाङ उद्धार ।

काभ्रे सेवा समाज मलेसियाद्वारा जेल परेका बुद्धि बहादुर तामाङ उद्धार ।

काभ्रे सेवा समाज मलेसियाको अन्तरक्रिया कार्यक्रम क्वालालम्पुरमा सम्पन्न !

काभ्रे सेवा समाज मलेसियाको अन्तरक्रिया कार्यक्रम क्वालालम्पुरमा सम्पन्न !

साउदीमा सोनाम ल्होछार भव्यताका साथ् सम्पन्न

साउदीमा सोनाम ल्होछार भव्यताका साथ् सम्पन्न

साउदीमा सोनाम ल्होछार फेब्रुअरी १६ मा मनाउने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us