२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

पाकिस्तानः आत्मघाती बम आक्रमण, सात जनाको मृत्यु

दैलो न्युज दैलो न्युज
फाल्गुन ५, २०७३ ०१:११ मा प्रकाशित
पाकिस्तानः आत्मघाती बम आक्रमण, सात जनाको मृत्यु
ShareTweetPin

फागुन ५/एजेन्सी – पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा भएका दुई छुट्टाछुट्टै आत्मघाती बम आक्रमणमा कम्तिमा सात जनाको ज्यान गएको छ । अन्य केही घाइते भएका छन् । मोहमन्द आदीबासी क्षेत्रमा भएको पहिलो आत्मघाती आक्रमणमा पाँच

जनाको ज्यान गएको बिबिसीले जनाएको छ । ज्यान जानेमा तीन जना प्रहरी अधिकारी र दुई जना सर्वसाधारण नागरिक छन् । तालिबानसँग सम्बन्धित जमात–उस–अहरारले आक्रमणको जिम्मेवारी लिएको छ ।

यस्तै पेशावर शहरमा न्यायाधीश चढेको गाडीलाई लक्षित गरी भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ । आक्रमणमा परि न्यायाधीश चढेको गाडीका चालक र एक पैदलयात्रीको ज्यान गएको हो ।

गाडीमा रहेका चार जना न्यायाधीश घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । पाकिस्तानमा पछिल्लो समय आत्मघाती बम आक्रमणका घटना बढ्दै गएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

कोभिड–१९ को नाम पनि नसुनेको त्यो देश !

कोभिड–१९ को नाम पनि नसुनेको त्यो देश !

जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु, स्वास्थ्य सतर्कता पनि कायमै

जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु, स्वास्थ्य सतर्कता पनि कायमै

नाइजेरियामा बलात्कार विरुद्धको राष्ट्रिय अभियान चलाईने

नाइजेरियामा बलात्कार विरुद्धको राष्ट्रिय अभियान चलाईने

बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध, यस्तो छ कारण

बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध, यस्तो छ कारण

चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुग्यो

चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुग्यो

थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या साढे ८ हजार नाघ्यो

कोविड–१९ को उपचारको बिल ११ लाख डलर

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us