२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

पल र पूजाको ‘म यस्तो गीत गाउँछु’को छायांकन सुरु

दैलो न्युज दैलो न्युज
फाल्गुन १२, २०७३ १३:०८ मा प्रकाशित
पल र पूजाको ‘म यस्तो गीत गाउँछु’को छायांकन सुरु
ShareTweetPin

फागुन १२- छायांकनमा जानु अगावै प्रतिक्षा गरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु’को ४० दिनको सेड्यूल लिएर निर्देशक सुदर्शन थापाले क्यामेरा अन गरेका छन् । आजदेखि चलचित्रको छायांकन काठमाण्डौको सानो भर्‍याङ स्थित एक घरबाट सुरु गरिएको छ । ४ दिन सोहि घरमा चलचित्रको छायांकन गरिनेछ । चलचित्रका कलाकार, प्राविधिक र निर्देशकले क्यामेरा पूजा गरेर चलचित्रको छायांकन सुरु गरिएको हो ।

यो चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका छ । साथमा, सरोज खनाल, रुपा खनाल, प्रज्ज्वल सुजल गिरीको पनि चलचित्रमा मुख्य भूमिका रहनेछ ।

निर्देशक सुदर्शन थापाले चलचित्रको छायांकन काठमाण्डौदेखि सुरु गरेर पोखरा, मुस्ताङ, उपल्लो मुस्ताङ सम्म पुगेर सकिने जानकारी दिए । सुदर्शन थापा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा सुदर्शन थापाको लगानी छ । नायिका पूजा शर्मा यो चलचित्रको सह-निर्मात्री पनि हुन् ।

चलचित्रमा नायक पल शाह ‘सत्य’ पात्रको भूमिकामा देखिदैछन् भने पूजालाई ‘छायाँ’को भूमिकामा दर्शकले देख्न पाउनेछन् । सत्य र छायाँको प्रेम र आइपर्ने विभिन्न खालका समस्याको कथामा यो चलचित्र बन्नेछ ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, विश्व गौतमको कस्ट्यूम डिजाइन छ । लभ स्टोरी चलचित्र बनाएरै चर्चित बनेका निर्देशक सुदर्शन थापाको यो प्रोजेक्टलाई पनि चलचित्र क्षेत्र र दर्शकले प्रतिक्षा गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

गायक राजु लामाको स्वरमा रहेको सेलो गीत  ‘सैलुङेले मेलैमा….’ को ३ बुँदे सहमतिमा विवाद टुंगियो

गायक राजु लामाको स्वरमा रहेको सेलो गीत ‘सैलुङेले मेलैमा….’ को ३ बुँदे सहमतिमा विवाद टुंगियो

सांस्कृतिक रुपान्तरणको निमित्त अन्तराष्ट्रिय लिम्बु टिकटक नृत्य प्रतियोगिता– मौसम लिम्बू(फूलेन्देको बाउ)

सांस्कृतिक रुपान्तरणको निमित्त अन्तराष्ट्रिय लिम्बु टिकटक नृत्य प्रतियोगिता– मौसम लिम्बू(फूलेन्देको बाउ)

प्रभावन जे र अन्जना गुरुङ को “बरको छायाले ” गित डिजिटल बजारमा सार्वजनिक

प्रभावन जे र अन्जना गुरुङ को “बरको छायाले ” गित डिजिटल बजारमा सार्वजनिक

काेराेना भाईरसबाट बच्न आभा आर को “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा

काेराेना भाईरसबाट बच्न आभा आर को “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा

नेपाली मौलिक संस्कृति झल्काउने खाडो भिडियो बजारमा

नेपाली मौलिक संस्कृति झल्काउने खाडो भिडियो बजारमा

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us