२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

सप्तरी घटना पछी मधेशबाट एमाले विस्थापित हुने छाटकाट,

दैलो न्युज दैलो न्युज
फाल्गुन २५, २०७३ ०५:५६ मा प्रकाशित
सप्तरी घटना पछी मधेशबाट एमाले विस्थापित हुने छाटकाट,
ShareTweetPin

इसरोकार संवाददाता २५ फागुन, काठमाडौं । राजविराज गोलीकाण्डपछि जिल्लाका एमाले नेता कार्यकर्ताहरु सदरमुकामबाट विस्थापित भएका छन् । मधेसी मोर्चाको धम्की र घर घेराउपछि राजविराज लगायत आसपासका गाउँबाट धेरै नेता कार्यकर्ता विस्थापित भएको एमाले स्थायी कमिटी सदस्य तथा २ नम्बर प्रदेशका संयोजक सत्यनारायण मण्डलले बताए ।

उनले प्रहरीले एमालेका कार्यकर्तालाई सुरक्षा दिन नसक्दा घर घरमा गएर मोर्चा कार्यकर्ताले परिवारका सदस्यलाई समेत धम्की आरोप लगाएका छन् ।
एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको रुपनगरस्थित निवासमा प्रहरीले सुरक्षा दिएको छ । जहाँ एमालेको स्थायी कमिटी बैठक बसेर तीन दिनका कार्यक्रम स्थगित गरिएको थियो

जिल्लाका एमाले अध्यक्ष गोविन्द न्यौपाने, सचिव शम्भु यादव, प्रताप नारायण चौधरी लगायतका नेताहरु पनि सदरमुकामबाट विस्थापित भएका छन् ।
सोमवारको कार्यक्रममा सहभागी हुन गाउँ गाउँबाट गएका कार्यकर्ताहरु बन्द र धम्कीका कारण अलपत्र परेको एमालेले जनाएको छ ।

मोर्चाको केन्द्रीय बैठकले नै मधेसमा एमालेका नेता कार्यकर्तालाई सामाजिक बहिस्कार गर्ने निर्णय गरेपछि जिल्लामा एमाले कार्यकर्ता त्रसित बनेका छन् । मण्डलले इसरोकारसँग भने-उनीहरुले सामाजिक बहिस्कार गर्ने भन्दै एमाले समर्थकको घर घरमा गएर धम्की दिइरहेका छन्, जो मान्छे आफैं समाजमा बहिस्कृत छन्, उनीहरुले एमाले कार्यकर्तालाई बहिस्कारको धम्की दिनु भनेको अपराधिक चरित्र हो ।

एमालेका जिल्ला नेताहरु आ आफ्नै ढंगले सुरक्षित स्थानमा रहेको तर सरकारले सुरक्षा दिन नसक्दा एमालेको कार्यक्रममा सहभागी भएर फर्किएकाहरुमाथि आक्रमण गरिएको उनले बताए । सिराहा र धनुषामा पनि एमालेका नेता कार्यकर्तामाथि धम्की दिइएको मण्डलले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us