२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

वर्षा का कारण नेपाल र केन्या विचको खेल रोकियो, शक्ति १८ र सोमपाल १५ रनमा अविजित,

दैलो न्युज दैलो न्युज
फाल्गुन २८, २०७३ १०:०९ मा प्रकाशित
वर्षा का कारण नेपाल र केन्या विचको खेल रोकियो, शक्ति १८ र सोमपाल १५ रनमा अविजित,
ShareTweetPin

इसरोकार संवाददाता २८ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप क्रिकेट अन्तर्गत नेपालले केन्याविरुद्ध १ सय १२ रन बनाउँदा खेल रोकिएको छ । खेल ३६ ओभरमा पुग्दा वर्षाका कारण रोकिएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३६ ओभरमा पुरा ८ विकेट गुमाएर ११२ रन बनाएको छ ।

वर्षाका कारण ३८ ओभरमा खेलाइएको खेलको पहिलो पारीमा नेपाली ब्याट्सम्यानले फितलो प्रदर्शन गरे । केन्याका बलरहरुले ओसिलो मैदानमा घरेलु टोलीलाई खुलेर खेल्न दिएनन् ।

ओपनिङमा यसअघिका खेलहरुमा जस्तै लामो पार्टनरसीप जमेन । मध्यक्रममा आएका ब्याट्सम्यान पनि लामो समय क्रिजमा टिक्न सकेनन् ।

अस्वस्थताका कारण कप्तान पारस खड्का नखेलेपछि आज ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी सम्हालेका छन् । खेलमा ज्ञानेन्द्रले सर्वाधिक २७ रन बनाए । आजबाट राष्ट्रिय टिममा डेब्यू गरेका दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए ।

ओपनर सुनिल धमला ३ रन मात्र बनाएर पेभिलियन फर्किए । सागर पुन १० रनमा आउट भए । शरद भेषावकरले पनि ३ रन मात्रै बनाउन सके । विनोद भण्डारी ४ रन बनाएर फर्किँदा मेहेबुब आलमले २ रन मात्रै जोडे । बसन्त रेग्मी ६ रनमा समेटिए ।

शक्ति गौचन र सोमपाल कामीले नवौं विकेटका लागि अविजित ३० रनको साझेदारी गरेका छन् । यो नेपालको इनिङमा सबैभन्दा धेरै रनको साझेदारी हो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र सुनिल धमलाले २१ रनको साझेदारी गरेका थिए ।

केन्याका लागि सेम नोङ्चेे नेपालको ३ विकेट झारे । नेल्शन ओडिएम्बोले २ विकेट लिए । नेहिएम ओडिएम्बो, एलिज एन्टेनिओ र रकेप पटेलले एक-एक विकेट लिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

तामाङ चलचित्र संघको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

तामाङ चलचित्र संघको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

विश्व क्रिकेट लिग–२ खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

दर्शक क्रोधले निमोठिएका थिए त्यसैले होला कहिले धोतिनिलाइ हान हान…….. भन्दै चिच्याउथ्यो त कहिले फलाम बोतल भन्दै गिज्याउथ्यो तर ती चिच्यावटले न गोल रोक्न सक्यो न त गोल नै गर्यो

दर्शक क्रोधले निमोठिएका थिए त्यसैले होला कहिले धोतिनिलाइ हान हान…….. भन्दै चिच्याउथ्यो त कहिले फलाम बोतल भन्दै गिज्याउथ्यो तर ती चिच्यावटले न गोल रोक्न सक्यो न त गोल नै गर्यो

गौरिकालाई दोस्रो स्वर्ण प्राप्त

गौरिकालाई दोस्रो स्वर्ण प्राप्त

ह्याट्रिकसँगै नेपाली टोली फाईनलमा

ह्याट्रिकसँगै नेपाली टोली फाईनलमा

संगम स्विट्स दमक क्रिकेट लिग,  मिलन क्रिकेट क्लब बिजयी

संगम स्विट्स दमक क्रिकेट लिग, मिलन क्रिकेट क्लब बिजयी

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us