२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

विदेशमा रहेका १९ नेपालीलाई मृत्युदण्ड को घोषणा,

दैलो न्युज दैलो न्युज
चैत्र १, २०७३ ०७:३३ मा प्रकाशित
विदेशमा रहेका १९ नेपालीलाई मृत्युदण्ड को घोषणा,
ShareTweetPin

इसरोकार संवाददाता काठमाडौं, चैत १ – रोजगारीका लागि विभिन्न देशमा पुगेका १९ जना नेपालीलाई मृत्युदण्ड सुनाइएको छ । कुवेतमा ५, साउदीमा ३, मलेसियामा १० र युएईमा १ जनालाई मृत्युदण्डको फैसला भएको हो ।

यस्तै अन्य १६ जना फैसलाको पर्खाईमा छन् । उनीहरुलाई पनि मृत्यु दण्ड हुनसक्ने सम्बन्धीत देशका नेपाली दूतावासले जनाएका छन् । मृत्युदण्ड सुनाइएका मध्य केहिले भने नेपालीकै हत्या गरेको बताइएको छ ।

प्रधानमन्त्री कार्यालयले दिएको तथ्याँक अनुसार विभिन्न देशमा अन्य घटनामा जेल पर्नेको संख्या भने २ सय ३१ छ । यी मध्य २ सय १९ पुरुष र १२ जना महिला छन् । श्रोतका अनुसार साउदीमा ७६, कुवेतमा ६१, कतारमा ५०, युएईमा १९, मलेसियामा १३, बहराइनमा ६, ओमानमा ३, कोरियामा २ र इजरायलमा १ जना जेलमा रहेका छन् । केहि अदालति प्रक्रियामा रहेका र बाँकी ६ महिनादेखि १५ वर्ष सम्म जेल सजाए सुनाइएका हुन् । २२ जनालाई भने जन्म कैदको फैसला भएको छ । सामान्य घटनामा जेल पर्नेकाे संख्या अझै धेरै छ ।

कुवेतमा मृत्युदण्ड सुनाइएका सबै मुद्धामा पुनरावेदन हुने भएको छ भने, थप पाँच जनालाई पनि मृत्युदण्ड हुन सक्ने त्यहाँको दूतावासले जनाएको छ । यसअघि जस्तै ५ जनालाई ड्रग्सको कारोबारमा संलग्न भएको अभियोग लागेकाले मृत्युदण्ड हुनसक्ने अनुमान गरिएको छ ।

साउदीमा पनि थप ८ जनालाई मृत्युदण्ड हुन सक्ने त्यहाँको दूतावासले जनाएको छ । ६ जनालाई हत्या र २ जना ट्राफिक दुर्घटनाको अभियोग लागेको छ ।

उनीहरुलाई पनि यस अघि मृत्युदण्ड सुनाइएकाको जस्तै मुद्धा चलिरहेको छ । युएईमा थप तीन वटा हत्या अभियोगमा मुद्धा चलिरहेकाले मृत्युदण्ड हुनसक्ने छ । मलेसियामा भने एक जनाले सफाई पाएका छन् ।

मृत्युदण्ड सुनाईएका मध्य ब्लडमनि बापत २१ करोड ४५ लाख ३५ हजार २ सय ५० रुपैयाँ तिर्नु पर्ने छ । यस बाहेक केहि रकम जरिवाना थपिन सक्ने सम्बन्धी देशका दूतावासले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

एनआरएन कोरियाको सचिबमा स्याङ्तानको उम्मेदवारी

एनआरएन कोरियाको सचिबमा स्याङ्तानको उम्मेदवारी

दुबै मृगौला पिडित कान्छा लामालाई काभ्रे सेवा समाज मलेसिया द्वारा आर्थिक सहयोग हस्तान्तरण ।

दुबै मृगौला पिडित कान्छा लामालाई काभ्रे सेवा समाज मलेसिया द्वारा आर्थिक सहयोग हस्तान्तरण ।

काभ्रे सेवा समाज मलेसियाद्वारा जेल परेका बुद्धि बहादुर तामाङ उद्धार ।

काभ्रे सेवा समाज मलेसियाद्वारा जेल परेका बुद्धि बहादुर तामाङ उद्धार ।

काभ्रे सेवा समाज मलेसियाको अन्तरक्रिया कार्यक्रम क्वालालम्पुरमा सम्पन्न !

काभ्रे सेवा समाज मलेसियाको अन्तरक्रिया कार्यक्रम क्वालालम्पुरमा सम्पन्न !

साउदीमा सोनाम ल्होछार भव्यताका साथ् सम्पन्न

साउदीमा सोनाम ल्होछार भव्यताका साथ् सम्पन्न

साउदीमा सोनाम ल्होछार फेब्रुअरी १६ मा मनाउने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us