२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

एस एस बि ले चलाएको गोलि लागि मृतु भएका गौतम परिवारलाई चलचित्र निर्माता संघको सहयोग,

दैलो न्युज दैलो न्युज
चैत्र ६, २०७३ ०५:१६ मा प्रकाशित
एस एस बि ले चलाएको गोलि लागि मृतु भएका गौतम परिवारलाई चलचित्र निर्माता संघको सहयोग,
ShareTweetPin

इसरोकार संवाददाता ६ चैत, काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानी हत्या गरेका नेपाली नागरिक गोबिन्द गौतमको परिवारलाई चलचित्र निर्माता संघ नेपालले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

संघका अध्यक्ष नवल खड्का, महासचिब विमल नेपाल, सचिब मनोज श्रेष्ठलगायतका कलाकार गौतमको घरमा पुगेर उनका परिवारलाई सहयोग रकम हस्तान्तरण गरे ।

‘उहाँको परिवारलाई भेट्यौं आर्थिक अवस्था निकै नाजुक रहेछ’ ,अध्यक्ष खड्काले भने, ‘भेटमा गौतमकी आमाले आजसम्म सरकारी निकायका उच्च अधिकारी कोही पनि नआएको भन्दै दुःख ब्यक्त गरिन् ।’

गौतमकी आमाले आफुहरु सुकुम्बारी भएको जानकारी दिँदै छोराको सालिक बनाइनुपर्ने, गाउँको नाम गोबिन्दपुर राख्नु पर्ने र शहीदका श्रीमती र छोरीहरुलाई जागिरको व्यवस्था गर्नुपर्ने माग राखिन् ।

शहिद परिवारलाई भेटेर आएको निर्माताको टोलीले राज्यले जिम्मा लिएन भने शहीदका छोरीहरुको पढाईको जिम्मा लिने बताएको छ । ‘यदि राज्यले ती वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं ।’ अध्यक्ष खड्काले भने ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us